अटोमा छुटेको ३७ हजार नगद र एक तोला सुन यात्रुलाई भेटेरै फिर्ता गरिदिए यी इमान्दार चालकले !

क इमान्दार व्यक्तिले आफ्नो इमान्दारिता देखाएर सम्मान पाएका छन ।दाङमा अटोमा छुटेको झोला प्रहरी कार्यालयमा बुझाउने अटो चालकलाई सम्मान गरिएको हो ।मान्छेहरु लगेको सामान फिर्ता गर्न आनाकानी गर्ने समयमा उनले यस्तो इमानदारिता प्रस्तुत गरेका हुन् ।

अनु्सार रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्वर ७ बस्ने ३० बर्षिया मतिकला बुढाको शुक्रवार घोराही १३ बसपार्क देखी तुलसीपुरचोक सम्म जादै गर्दा रा १ ह २१५३ नम्वरको अटोमा छुटेको झोला अटो चालकले प्रहरी कार्यालयमा बु’झाएको भन्दै सम्मान गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय दाङले दिएको हो ।

उक्त झोला प्रहरी कार्यालयमा बु’झाउने अटो चालक घोराही १३ बस्ने २९ बर्षिय रामप्रसाद झाँ’क्रिमगरलाई सम्मान गरिएको प्रहरीले बताएको छ ।झोला भित्र ३७ हजार नगद सहित एक तोला सुन रहेको थियो ।

यी ४ अवस्थामा घिउकुमारीबाट टाढै बस्न पर्छ नत्र जे पनि हुन सक्छ ! सबैले जानीराखौं

घिउकुमारी, स्वास्थ्य र सौन्दर्य दुबैको लागि अति उपयोगी बनस्पती । चाहे पेट होस् वा अनुहारको दाग सफा गर्न नै घिउकुमारी उपयोगी मानिन्छ । त्यसो त कतिपय रोगमा समेत यसले औषधीको काम गर्छ । अक्सर हामीले सुन्दै आएका छौ, घिउकुमारीको फाइदा । तर, यसको बेफाइदा पनि छन् ।

१. औषधीको कम असर : यदि कुनै औषधी सेवन गरिरहनु भएको छ भने चिकित्सकको सल्लाह बिना घिउकुमारी सेवन गर्नु हुँदैन । किनभने घिउकुमारीमा लेक्सेटिव नामक एक तत्व हुन्छ ।

यो तत्वले औषधी लाई शरीरमा अवशोषित हुनबाट रोक्छ । त्यसैले कुनै औषधी सेवन गरिरहनु भएको र घिउकुमारीको जुस पनि सेवन गरिरहनु भएको छ भने त्यस्तो अवस्थामा औषधी प्रभावहिन हुनसक्छ ।

२. पखला लाग्छ : यदि घिउकुमारी अधिक मात्रामा सेवन गरियो भने पखला लाग्छ । किनभने यसमा एन्थ्राक्विनोन र लेक्सेटिव जस्ता तत्व हुन्छ । यहि कारण घिउकुमारीको अधिक सेवनले पखला लाग्न सक्छ ।

३. पोटाशियमको स्तर कम हुन्छ : यदि तपाई घिउकुमार लाई गलत ढंगले प्रयोग गरिरहनुभएको छ भने त्यो हानिकारक हुनसक्छ । यसलाई गलत ढंगले सेवन गर्दा पोटेशियमको स्तर कम हुन्छ ।

४. ग,र्भपात हुनसक्छ : जो महिला गर्भवती छन् उनीहरुले घिउकुमारी सेवन गर्नु हुँदैन । किनभने यसको अधिक सेवनले ग,र्भपात हुन सक्छ । यसा साथै ग,र्भको बच्चा लाई पनि अ,सर गर्नसक्छ । १२ बर्षभन्दा कम उमेरका बच्चालाई घिउकुमारी दिनुहुँदैन ।

प्रतिक्रिया दिनुहोस