सपिङ सेन्टरबाट पुरानो सुटकेस् किन्दा यसरी चम्कियो भाग्य…

एजेन्सी,अहिलेको समयमा धेरै मानिसहरू स्वार्थी भइरहेका छन् । मानिसहरूमा इमान्दारिता कमै भेटिन्छ । यदि तपाएको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यो सामान कसैले फिर्ता गर्यो भने तपाइलाइ पक्कै पनी खुसी लाग्छ । यस्तै अमेरिकाको एक घ’टनामा अ’चम्मको कुरा बाहिरिएको छ । सेन्ट्रल मिसिगन बस्दै आएका ५० वर्षीय हाबर्ड किर्बीले छुट्टै प्रकारको इमानदारीको एक नमुना प्रस्तुत गरेका छन् ।

खास गरी उनले केही दिन पहिले एक सेकेन्ड ह्यान्ड सपिङ सेन्टरबाट एक पुरानो सुटकेस किनेका थिए । जब उनकी छोरीले उक्त सुटकेस खोलिन् तब उनीहरुको होस नै उ’ड्यो । उक्त सुटकेसभित्र ४० लाख रुपैयाँ भन्दा बढी रकम थियो । मिडिया रिपोर्ट अनुसार सुरुमा परिवारलाई यति धेरै मोटो रकम देखेपछि त्यसलाई के गर्ने भनेर निर्णय लिन सकेनन् । हाबर्डले सोँचे कि उक्त पैसाले आफ्नो घरको ऋण तिरेर रि’टायरमेन्ट लिएर राम्रो जीवन बिताउन सकिन्छ ।

उनले आफ्नो वकीललाई उक्त घ’टना सुनाए । वकीलले त्यो रकम आफूसँगै राख्न ’ल्लाह दिँदै त्यो रकमवि’रुद्ध कुनै का’नुनी का’रबाही नहुने पनि बताए। तर हाबर्डले त्यो पैसालाई उसको मालिकलाई फिर्ता गर्ने नि’स्कर्षमा पुगे । त्यसपछि सुटकेसलाई जहाँबाट किनेका थिए त्यहीँ लगे । जब त्यो सुटकेसको मुख्य मालिकको बारेमा खो’ज त’लास भयो अन्तमा पत्ता लाग्यो कि उक्त सुटकेस न्युबेरीका एक परिवारको हो । उसको परिवारले पिताको नि’धन भएपछि सुटकेसलाई भित्र के रहेको छ भनेर खो’जी नै गरेनन् ।

प्रतिक्रिया दिनुहोस