प्रेमीले अस्पताल’मा हेर्न आउँछु भने’पछि बिरामी युवती’ले गरिन् ‘यस्तो सुन्दा परिन्छ चकित’

एजेन्सी, कुनैपनि व्यक्ति अथवा आफ्नो आफन्त अथवा आफु स्वयम् हस्पिटल मा कुनै रोग अथवा चोटपटक लागेर भर्ना भइएको छ भने हामीलाई अथवा जो कोहीलाई पनि उसको स्वास्थ अवस्था बुझ्न आउदा बिमारी राम्रो बनेर बसेको होस् अर्थात राम्रो होस् भन्ने चाहना कसैको पनि हुदैन ! तर भियतनाम कि एक युवती ले भने सबैलाई चकित पारेकी छिन !

भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई मेकअप बिना नदेखुन् भनेर हतारहतार मेकअप गरेकी छिन् ।चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी भेट्न आउने खबर सुनेर यति उत्साहित भइन् कि उनले फेसबुकमा निकै खुसी हुँदै क्याप्सन लेखिन्, ‘मेरा प्रेमी मलाई भेट्न आउँदैछन् !’प्रेमीले आफूलाई कमजोर नदेखोस् भन्ने उद्देश्यले उनले तत्काल बेस मेकअप, आइब्रो, ब्लसर, आई स्याडो, आई लाइनर लगाइन् साथै झुम्कासहित नङमा पालिससमेत लगाइन् ।

रेस्पिरेटर राखिएको उनको अनुहारमा मेकअप निकै उत्कृष्ट देखिएको थियो तर यस्तो अवस्थामा पनि हेभी मेकअप गरेको भन्दै धेरैले उनको आलोचना गरे । उनले आफू सुन्दर छु भनेर देखाउन यतिसम्म पनि गर्न नपर्ने धेरैले बताएका छन् । उनको झुम्कामाथि पनि धेरैले प्रतिक्रिया दिँदै मानिसहरुले उनलाई बिरामीजस्तो नदेखिएको बताएका छन् ।कतिले भने प्रेमीले चिन्ता लिने हुन् कि भनेर वाङ्मेयीले यस्तो गरेको हुनसक्ने बताउँदै उनको समर्थन पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस