३० वर्षको उमेरमा ह’त्या गरेका ह’त्’या’रा ४६ वर्षको उमेरमा बहराइन बाट प’क्रा’उ परे (भिडियो सहित)

उनी ४६ वर्षीय अशोक गुरुङ हुन्।आजभन्दा १६ वर्ष अगाडि उनी लेखनाथ नगरपालिका वडा नं..१३ सातमुहानी,हाल पोखरा महानगरपालिका ३२ सातमुहानेमा ज्या’ला म’ज’दुरी गर्ने २० वर्षीय रो’जन राईको ह”त्या गरेर उनी फ’रा’र थिए।इ’न्ट’र’पो’ल को सहयोगमा उनलाई यतिबेला कास्की प्र’हरीले हि’रा’स’त’मा राख्न सफल भएको छ।

भनिन्छ नि का’नू’न’ले चा’ह्यो भने पानीमुनी रहेको व्यक्तिलाई समेत बाहिर ल्याएर सार्वजनिक गर्न सक्ने दम राख्दछ नभन्दै त्यस्तै भएको पनि छ। कास्की प्र’हरीले यसको उदाहरण अहिले स’मुद्र पारी रहेर लु’क्दै हिँ’डेका अ’शो’क गुरुङलाई सफलतापूर्वक ल्या’उन स’फ’ल भएको छ।अन्ततः उनलाई उनको आफ्नो पा’पको स’जा’य भोगाउनको लागि कास्की हि’रा’स’त’मा हा’जि’र गराइएको छ।
उनलाई प’क्रा’उ गर्न कसरी संभव रह्यो त आज उनलाई पक्राउ गरिएको सम्पूर्ण नालीबेलीसहितको रि’पिर्टिङ हामीले यहाँ प्रश्तुत गरेका छौँ।१६ वर्ष अघि क’र्तव्य ज्या’न मु’द्धामा फरार भएका व्यक्ति अ’शो’क गुरुङलाई इ’न्ट’र’पो’ल’को स’ह’यो’गमा प’क्रा’उ गरेर निकै नै ठूलो सफलता हात पारेको छ।उनलाई ए’अरपोर्टमा ल्याउनेबित्तिकै नेपाल प्र’हरीलाई हौसला स्वरुप र पि’डी’तलाई न्या’य मि’ले’को उपलक्ष्यमा ता’ली प’ड्का’एर उनको स्वा’गत समेत गरिएको थियो।

२०६३ साल वैशाख २९ को घ’ट’ना थियो यो।जिल्ला प्र’हरी कार्यलय कास्कीको बि’शेष इनिसियसियन र इ’ण्ट’र’पो’ल’को सहयोगमा उनलाई बहराइनबाट प’क्रा’उ गरि नेपाल ल्याइएको थियो।सातमुहानी कास्कीको साबिक पोखरा लेखनाथ नगर पालिका खुदीखोलामा धरान घर भइ त्यहाँ काम गर्दै आएका रोजन राईलाई हात पात र ढु’ङ्गाम’गरी,दा’उरा प्रयोग गरि ज्या’न समे’त मा’रे’र अशोक गुरुङ फ’रा’र रहेका थिए।

घा’इतेको चाहिँ उ’प’चार’का क्रममा दुईदिनपछी पश्चिम क्षेत्रीय अ’स्पता’लमा मृ’त्यु भएको थियो।र उनको पो’ष्ट’मा’र्ट’म रि’पो’र्टमा चाहिँ टा’उकोमा ग’म्भीर चो’ट भन्ने देखाएको थियो।तत्पश्चात् नेपाल प्रहरीले अनुसन्धान गर्दाखेरी प्रत्यक्षदर्शीले ब’यान दिने क्रममा अशोक गुरुङ र मृ’त’क बीच हा’तपा’त गरेको,उनीहरूले मा’ध’क पदार्थ पनि गरेका थिए भन्ने खालको का’ग’ज गरेको देखिन्छ।

घ’टना’पछि उनी उनको साथी मोहन सुब्बाको सल्लाह अनुसार उनले भनेबमोजिम काठमाडौँ गइ विभिन्न होटलमा दुईतीन दिन जती हिँड्दै पनि गए किनभने उनलाई आफूभन्दा पछाडि प्र’हरी हिँडिरहेको छ भन्ने थियो।उनले फोन पनि आफूले चिनेका बाहेकका व्यक्तिहरूको फो’न समेत रि’सि’भ गरेनन्।तत्पश्चात् तीन महिनापछि उनी पोखरा फर्केर त आए तर पैसा लिएर भन्दा पनि बे’ख’र्ची बनेर चाहिँ आए।र तुरुन्तै काठमाडौँ फर्किहाले पनि।

त्यसपछि उनी काठमाडौँ त गए र त्यसपछि काठमाडौँमा पनि बस्न अ’प्ठ्या’रो भ’एपछि भा’रतको दि’ल्ली हुँदै कु’वे’त प्र’स्थान गरेको देखिएको छ। जिल्ला प्र’हरी प्र’मुखले एकदिन मिटिङ राख्ने क्रममा पुरानो पे’न्डिङ मु’द्धा’हरूलाई फ’लो अ’प गर्नुपर्छ भनेर प्र’स्ताव राख्दै कुनै बा’धा अ’व’रो’ध भए आफूलाई राख्नु हैन भने मुद्धा अगाडि बढ्नुपर्ने उहाँले प्रस्ताव राख्नुभएको थियो र सोही क्रममा अशोक गुरुङको सम्पूर्ण परिचयात्मक विवरण खोजेर ल्याइएको थियोे।कृपया यसै बिषयमा तयार पारिएको भिडियो यहाँ प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गरिदिन हुन समेत हार्दिक अनुरोध गर्दछौं

प्रतिक्रिया दिनुहोस