प्रहरीमा जागिर खाएपनि बिरामी थिइन् उर्मिला : शव लिएर घर पुग्दा दाइले खाए यस्तो कसम, बुवा बोल्ने नसक्ने अवस्थामा (भिडियो सहित)

काठमाडौं :

शुक्रबार होलीको दिन लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई घरमै पुगेर यौ’ ‘न दु’र्व्य’व’हा’र ग’रेका थिए । रङ खेल्दै ती शिक्षक छात्राको घर पुगेका थिए । रङ खेल्ने क्रममा उनले छात्राको सं’वे’द’न’शि’ल अ’ङ्ग’मा हा’त लगाएको आरोप छ ।

शनिबार पीडित छात्राको अभिभावकले शिक्षकले गरेको व्यवहारको विषयमा प्रअलाई जानकारी गराए र आइतबार विद्यालयमा छलफल राख्ने सहमति बनेको थियो । यता शिक्षकले बिद्यालयकै छात्रालाई यस्तै हर्कत गरेको हल्ला विद्यालयमा क्षणभरमै फैलियो ।

आइतबार दिउसो आरोपित शिक्षकलाई बोलाएर छात्राको अभिभावकबीच विद्यालय तर्फबाट छलफल गराइएको थियो । तर विद्यालय बाहिर विद्यार्थी र स्थानीयहरूको भि’डले शिक्षक विरुद्ध ना’राबा’जी गर्न थाले । यसै क्रममा आ’क्रो’शि’त विद्यार्थीले शिक्षक पौडेलको मोटरसाइकल तो’ड’फो’ड गदै आ’ ‘गो ल’गा’ए ।

प्रअको कोठामा छलफल भइरहदा बाहिर बिद्यार्थीसगै स्थानियहरुको ठुलो भिड जम्मा भइसकेको थियो । प्रदर्शनले उ’ग्र रूप लिन थालेपछि इलाका प्रहरी कार्यालय लेटाङले थप मद्दतको लागि जिल्ला प्रहरी कार्यालय मोरङसँग सहयोग माग्यो ।

भित्र छलफलबाट शिक्षकलाई प्रहरीकहाँ बुझाउने सहमति बन्यो । तर बाहिर तो’ड’फो’ड र आगजनी हुन थालेपछि मोरङका एसपी जनार्दन जिसी थप प्रहरीको मद्दत लिएर विद्यालय पुगेको थियो ।

कानूनी कारबाही गर्नको लागि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लेटाङ लैजान खोजेपछि प्रर्दशनकारी र प्रहरीबिच विद्यालय परिसरमै त’ना’वको स्थिति ब’न्न पुग्यो । सो क्रममा प्रहरीले आ’क्रो’शित विद्यार्थीमाथि सामान्य ला’ठीर्चा’ज गरेको थियो । स्थिति झनै उ’ग्र बन्दै गएपछि मोरङ प्रहरीले १ नं प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जनाको थप मद्दत झिकाएको थियो । यही प्रहरी टोलीमा प्रहरी जवान उर्मिला श्रेष्ठसमेत लेटाङ पुगेकी थिइन ।

प्रहरीको संख्या बढाइएपछि शिक्षकलाई विद्यालयबाट निकालेर प्रहरी कार्यालय लैजाने क्रममा विद्यालय अगाडि प्रर्दशनकारी विद्यार्थी र प्रहरीबिच झ’ड’प भएको थियो । प्रहरीले गाडीमा राखेर शिक्षकलाई प्रहरी कार्यालय लगेपछि आ’क्रो’शि’त विद्यार्थी र स्थानियको समूहले पछाडि रहेको प्रहरीमाथि आ’क्र’म’ण ग’र्यो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार राती ७ं.३० मा प्रहरीले विद्यालयबाट शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीको टोली फर्किएपछि अन्तिममा रहेका प्रहरीमाथि आ’क्र’म’ण भएको हो ।

‘गाडीमा रहेका प्रहरी हिँडेपछि पैदल रहेका प्रहरीमाथि अ’न्धा’धु’ ‘न्ध आ’क्र’म’ण भयो’ स्थानीय प्रत्यक्षदर्शी भन्छन्, ‘प्रहरीमाथि आ’क्र’म’ण गर्ने केही विद्यार्थीको पोशाकमा थिए कोही नयाँ अनुहारका थिए । उनीहरूको हातमा र’ ‘ड, खु’ कु ‘री, भा’ ‘ला र पे’ ट्रो’ ‘ल ब’ ‘म थियो ।’

प्रहरीमाथि आ’क्र’म ण गर्नेहरू प्राय २० देखि २५ उमेर समूहका थिए र उनीहरू अ त्या धि क न शा मा थिए । नेपाल प्रहरी जवान उर्मिला श्रेष्ठको मोरङमा जनताको सेवा गर्दा गर्दै ज्यान लिइयो । जनताको सेवा गर्न फिल्डमा खटिएकी उनको जनताले नै ज्या’ न लिए ।

परिवारकी एक्ली छोरी उर्मिलाको असामयिक निधनले उनको परिवारमा बज्रपात परेको छ । विवाह गरेको एक वर्ष पनि पुरा नहुँदै श्रीमती गुमाउनुपर्दा उनको श्रीमानको आँशु ओभाएका छैनन् । उनी विक्षिप्त बनेका छन् । उर्मिलाको परिवारका अधिकांस सदस्य प्रहरीमै थिए । उनका एक मात्र दाई पनि प्रहरीमा जागिरे छन् भने श्रीमान पनि प्रहरी नै हुन् ।

तराइमा सबैले होली मनाइरहँदा उनी भने ड्युटीमा थिइन् । चाडपर्वकै दिन उनको ज्या न गएको हो । श्रीमतीलाई अन्तिम विदाई गर्नुपर्दा श्रीमान र बहिनीलाई सदाको लागि विदा गर्नुपर्दा उनका दाई भाव विह्वल भए । श्रीमानले उर्मिला संधै विरामी हुने गरेको बताएका छन् । तर उर्मिलाई राम्रो उपचार गराएर संगै बस्ने सपना संधैको लागि उजाडियो भन्दै उनका श्रीमान भक्कानिए ।
उनका दाई पनि परिवारमा भएको यो दुखद् अवस्थाको कहिल्यै भर्पाइ नहुने बताए ।

हामी संगै ड्युटी मिलाएर एकै ठाउँ बस्ने योजना थियो, श्रीमान नबिन भन्छन् हामीलाई हाकिमहरुले पनि तिमीहरुको ड्युटी मिल्दैछ भन्नुभएको थियो । तर यस्तो भयो उनले रुँदै भने । तल भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस