पल हिरासतमै रहेका बेला आयो उनको नयाँ म्युजिक भिडिओ ‘झम्के साँझ’ भिडिओ

काठमाडौं। नायक तथा चर्चित मोडल पल शाह नाबालिका बलात्कार गरेको अभियोगमा यतिबेला न्यायिक हिरासतमा छन्।हाल अदालतमा यो विषय पुगिसकेको छ। पलका पक्ष र गायिका समिक्षा अधिकारीका वकिलले यो विषयमा बहस सुरु गरिसकेका छन्।

विवाह गर्ने प्रलोभन देखाएर पलले जर्बजस्ती करणी गरेको नाबालिग समिक्षाको भनाइ छ।पलविरुद्ध १४ वर्षसम्म जेल सजायको माग गरिएको छ। यसबीचमा पल हिरासतमा रहेका बेला उनले अभिनय गरेको म्युजिक भिडिओ सार्वजनिक भएको छ।

चर्चित गायक सुनिल गिरीको स्वरमा रहेको गीत ‘झम्के साँझ’ सार्वजनिक भएको हो। जहाँ पलसँग प्रकृती श्रेष्ठको अभिनय रहेको छ।भिडिओ

पल प्रकरणमा पीडित किशोरीको बयान : मेसेज गरेर कोठामा आए, वीर्य स्खलन गराए

काठमाडौं – ब,ला,त्कार आ,रोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर ब,लात्कार गरेको पीडित किशो रीले बताएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर

गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर ब,लात्कार गरेको बयान दिएकी छन् । संरक्षक को रोहवरमा उनले दिएको बयानमा तनहुँको दुलेगौडा,,स्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा

सुतेको अवस्थामा उनले ‘म तिम्रो कोठामा आ उँछु’ भनि मेसेज गरेको र मेरो कोठामा आई विवाह गर्ने झुठो आश्वासन दिएर ब,लात्कार गरेको बताएकी छन् ।

उनले आफूले नमान्दा नमान्दै अभियुक्तले तलको कपडा खोलेर जबरजस्ती करणी गरी वीर्य स्खलन गराएको बयानमा बताएकी छन् ।

शाहसँग चिनजान भई सँगै कार्यक्रमा जाँदा तथा भिडियो सुटि ङ गर्दा उनले आफूलाई माया गर्ने भन्दै विश्वासमा पारेको पनि उल्लेख गरेकी छन् ।

सोही क्रममा २०७७ पुस १० गते पोखरास्थित प्राइम होटल मा र चैत ७ गते गैडाकोटस्थित रिसोर्टमा पनि करणी गरेको उल्लेख गरेकी छिन् ।

पछिल्लो पटक २०७८ वैशाख १४ गते दुले गौडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठा मा सुतेको अवस्थामा राति आफूमाथि उक्त घट ना भएको पीडितको भनाइ छ ।

पीडितले प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले समेत आफूलाई शाहसँग एउटै कोठामा बस्न बाध्य पारी ज, बर्जस्ती करणी गर्ने कार्यमा सहयोग पुयाई मतियारको काम गरेको बयान दिएकी छन्

प्रतिक्रिया दिनुहोस