पल प्रकरणमा पीडित किशोरीको बयान : मेसेज गरेर कोठामा आए, वीर्य स्खलन गराए

काठमाडौं – ब,ला,त्कार आ,रोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर ब,लात्कार गरेको पीडित किशो रीले बताएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर

गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर ब,लात्कार गरेको बयान दिएकी छन् । संरक्षक को रोहवरमा उनले दिएको बयानमा तनहुँको दुलेगौडा,,स्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा

सुतेको अवस्थामा उनले ‘म तिम्रो कोठामा आ उँछु’ भनि मेसेज गरेको र मेरो कोठामा आई विवाह गर्ने झुठो आश्वासन दिएर ब,लात्कार गरेको बताएकी छन् ।

उनले आफूले नमान्दा नमान्दै अभियुक्तले तलको कपडा खोलेर जबरजस्ती करणी गरी वीर्य स्खलन गराएको बयानमा बताएकी छन् ।

शाहसँग चिनजान भई सँगै कार्यक्रमा जाँदा तथा भिडियो सुटि ङ गर्दा उनले आफूलाई माया गर्ने भन्दै विश्वासमा पारेको पनि उल्लेख गरेकी छन् ।

सोही क्रममा २०७७ पुस १० गते पोखरास्थित प्राइम होटल मा र चैत ७ गते गैडाकोटस्थित रिसोर्टमा पनि करणी गरेको उल्लेख गरेकी छिन् ।

पछिल्लो पटक २०७८ वैशाख १४ गते दुले गौडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठा मा सुतेको अवस्थामा राति आफूमाथि उक्त घट ना भएको पीडितको भनाइ छ ।

पीडितले प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले समेत आफूलाई शाहसँग एउटै कोठामा बस्न बाध्य पारी ज, बर्जस्ती करणी गर्ने कार्यमा सहयोग पुयाई मतियारको काम गरेको बयान दिएकी छन्

प्रतिक्रिया दिनुहोस