बुबालाई गुमाएको ५ वर्षपछि झापाकी १८ वर्षीया छोरीले आफ्नै आमालाई अन्माइन्…

झापा, ५ बैशाख । एकल महिला भएर बाँच्न गाह्रो हुने कुरा छोराछोरीले बुझिदिएर आमाले रोजेको जीवनसाथी स्विकारीदिने हो भने ति आमालाई कस्तो महशुस होला रु अब यो कल्पनाको विषय मात्रै रहेन ।झापा बिर्तामोड नपा ७ निवासी ३७ वर्षीया अम्बिका कार्की शिवाकोटीले विगत १ वर्षदेखि आँफुले मन पराउँदै आएका भारतका राहुल खटवानीसँगको प्रेम सम्बन्ध थाहा पाएसँगै उनकी १८ वर्षीया छोरी अप्सना शिवाकोटीले आमाको प्रेममा सर्मथन जनाइन् र आमालाई सहयोग गरिन् ।

यसैबिच अप्सनाले आमाको सपनामा साथ दिँदै आमाले फेसबुक मार्फत रोजेका प्रेमीसँगै अन्माइदिइन् । जुन खबरले अहिले सामाजिक संजालमा भाइरल रुप धारण गरेको छ ।नेपाली समाजले पचाउनै नसक्ने कुरा यि सहासी छोरीले आँटका साथ गरेको भन्दै उनको सहासी निर्णयलाई धेरैले सकारात्मक कदम भनेका छन् ।

विसं २०५३ सालमा बिर्तामोड निवासी खगेन्द्र शिवाकोटीसँग वैबाहिक बन्धनमा बाँधीएकी अम्बिकाले एउटा दुखद दुर्घटनामा २०६७ सालमा श्रीमान् खगेन्द्रलाई गुमाएपछि एकल जिवन व्यतित गर्दै आएकी थिइन् ।खैर जे होस् आमाको नजरबाट छोरीले देखेको कदम स्राहनीय छ । जुन कदम परिवर्तित समाजको एउटा गतिलो नजिरका रुपमा अडिने छ ।कक्षा ८ मा अध्ययनरत छात्राले पहिले सिंदुर लगाइन, त्यसपछि मङ्गलसूत्र लगाएर गरिन दे’ह;त्या’ग

काठमाडौं :युपीको महोबा जिल्लाको चरखरी थाना अन्तर्गतको गाउँमा एक नाबालिग बालिकाले दे’ह;त्या’ग गरेकी छन् । कक्षा ८ मा अध्ययनरत छात्राले पहिले सिंदुर लगाइन, त्यसपछि मङ्गलसूत्र लगाएर दे’ह;त्या’ग गरिन ।प्रहरीले सूचना पाएपछि घटनास्थलबाट सु’सा’इ’ड नो’ट ब’रा’म’द गरेको थियो । जसमा गाउँलेहरुले बिहे गरेको भन्दै जिस्काईरहेका थिए । जसका कारण रिसाएर उनले यस्तो कदम चालेको लेखिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

१५ वर्षीय किशोरी गाउँकै सोही विद्यालयमा कक्षा ८ का पढ्ने गर्थिन । उनका आमाबाबु दिल्लीमा बस्छन् र मजदुरको रूपमा काम गर्छन्। किशोरी काका र काकीसँग कान्छो भाइ र बहिनीसँग बस्थे। बालिकाले पंखामा डो री लगाएर कोठाभित्र झु ण्डि’ए’र देहत्याग गरेकी हुन् ।बिहान परिवारका सदस्यले बालिकालाई पंखामा झु ण्डि एको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर प्रहरीले घटनास्थलमा अनुसन्धान गरेको थियो । सिंदूरले भरिएको र मङ्गलसूत्र लगाएकी युवतीको शव थियो ।

प्रहरीले घटनास्थलबाट सु’सा’इ’ड नो’ट ब’रा’मद गरेको छ । मृतकले विवाह गरेको र यो कुरा थाहा पाएपछि गाउँलेहरूले जिस्काएका कारण आफू रिसाएको नोटमा लेखेकी छन् । तर, नोटमा बिवाह गरेको युवकको नाम भने उल्लेख गरिएको छैन ।चरखरी कोतवालीका इन्चार्ज शशिकुमार पाण्डेले सिन्दुर सिउँदोमा भरि १६ वटा मेकअप लगाएर देहत्याग गरेको बताए । गाउँलेको जिस्क्याइका कारण देहत्याग गर्नुको कारण बाहिर आएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । अहिलेसम्म उजुरी आएको छैन । उजुरी आएपछि थप कारबाही गरिने प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस