बोरामा चामल मागेर बनेको विद्यालय तो;ड;फो;ड भएपछी स्थानीयहरु’रुँ;;;दै एसो भन्छन : हेर्नुहोस पुरा भिडियो

एक छात्रामाथि शिक्षकले दु’र्व्य’व’हा’र गरेको आरोप लागेर वि’वाद च’र्किँदा त’ना’वग्र’स्त बनेको मोरङको लेटाङमा एक महिला प्रहरीको मृत्यु भएपछि कम्तीमा १२ जनालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमवार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएपछि प्रहरीले आइतवार साँझ भएको घटनामा सं’लग्न भएको आशङ्कामा सन्दिग्ध मानिसहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए।

एउटा कार्यक्रममा भाग लिन मोरङको सुन्दर हरैँचा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी ह’ ‘त्याको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन्।घटनामा सं’लग्न भएको आरोपमा अहिलेसम्म १२ जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। कार्यालयका अनुसार घटनामा मारिएकी प्रहरीको शरीरका खत र कस्ता ह’ ति ‘या’ र प्रयोग भएको हो भन्ने विषय पनि अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए।

प्रतिक्रिया दिनुहोस