११ वर्षीया बालिकालाई क’क्षामै ब’ला’त्का’र ग’री ग’र्भवती ब’नाउने प्रअलाई मृ’त्युद’ण्ड

एजेन्सी – छिमेकी राष्ट्र भारतमा प्रधानध्यापकले ११ बर्षिय बालकलाई पटक पटक कक्षा कोठामै ब’ला’त्कार गरि ग’र्भ’व’ती बनाएको आरोपमा प्रधानाध्यपकलाई मृ’त्युद’ण्डको स’जा’य सुनाएको छ।भारतको बि’हार रा’ज्यको राजधानी प’ट्नास्थित एक विद्यालयमा कक्षा पाँचमा पढ्ने बा’लिकामाथि प्र’धानाध्यापक अ’रविन्द कु’मारले ब’ला’त्का’र गरी ग’र्भव’ती बनाएका थिए।

उनलाई त्यहाँको ना’गरिक अ’दालतले फाँ’सी’को स’जाय सु’नाएको ए’नडीटीभीले उल्लेख गरेको छ।घ’टनामा स’हयोगीको भू’मिका खे’लेको पुष्टि भएपछि सो’ही विद्यालयका एक प्र’शासनिक क’र्मचारी अ’भिषेकलाई भने ज’न्म’कै’दको फै’सला सु’नाइएको छ।

घ’टना झण्डै तीन वर्ष अ’गाडिको हो।प’टनाको फू’लवारीस’रिफ क्षेत्रको न्यु से’न्ट्रल प’ब्लिक स्कुलमा सन् २०१८ को सेप्टेम्बरमा यस घ’टना भएको थियो।बा’लिका ग’र्भवती भएपछि मात्र ब’ला’त्का’र’को घ’टना बा’हिर आ’एको थियो ।अदालतले ज’रिवाना स्व’रुप प्रधानाध्यापकलाई एक लाख रुपैयाँ र अ’र्का कर्मचारीलाई ५० हजार पनि ति’राएको छ।बालिकाले आफ्नी आमालाई पे’ट दु’खेको ब’ताएपछि अस्पताल ज’चाउँदा उनी ग’र्भवती भएको प’त्ता लागेको थियो।त्यसपछि बा’लिकाले प्र’धानाध्यापकले उनको क’क्षमै आ’फूमाथि ब’ला’त्कार ग’रेको ब’ताएकी थिइन्।

आफुलाई जन्माएको भन्दै युवतीले हालिन डाक्टरलाई मु द्दा, पाईन यति धेरै क्ष ति पु र्ति सबै चकित !

एजेन्सी –बेलायतमा निकै विचित्र घटना भएको छ । यहाँ २० वर्षकी एक युवतीले आफ्नी आमाका डाक्टरलाई मु द्दा हालिदिएर करोडौं षतिपूर्ति जितेकी छिन् ।एवी टुम्बस नामकी यी युवतीले डाक्टरले आफूलाई जन्मनबाटै रोक्नुपर्नेमा आफूलाई ग म्भी र स्वास्थ्य सम स्याको साथमा जन्माएको आ रो प लगाउँदै मु द्दा हालेकी थिइन् ।द सनका अनुसार एवीको जन्म २००१ मा भएको थियो । उनलाई जन्मिँदा नै लिपेमाइलोमेनिंगोसेले नामको स्वास्थ्य सम स्या थियो ।

यो एक प्रकारको ग म्भी र स्वास्थ्य सम स्या हो जसलाई मेडिकल भाषामा स्पाइना बिफिडा भनिन्छ । यही स्वास्थ्य सम स्याका कारण उनले डाक्टरलाई मु द्दा हालिदिएकी थिइन् ।एवीका अनुसार डाक्टर फिलिप मिचेलले उनी जन्मिनुभन्दा पहिले उनकी आमालाई सही औषधिको सल्लाह दिएका थिएनन् ।यदि डाक्टरले उनकी आमालाई गर्भधारणकै बेला सही सल्लाह दिएको भए उनको यस्तो अवस्था हुँदैनथ्यो । उनका अनुसार डाक्टरलाई उनी अपांग जनिमन्छिन् भन्ने पहिल्यै थाहा थियो ।

एवीको दावीअनुसार डाक्टरले उनलाई जन्मिनबाट रोक्नुपर्ने थियो र डाक्टरले रोक्न पनि सक्थे तर डाक्टरले उनलाई जन्मिन दिए ।लण्डन हाइकोर्टका डाक्टर रोजालिंड कोए क्युसीले सुनुवाइका क्रममा एवीको समर्थन गरे र डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरे । अब एवीले कति रकम क्षतिपूर्ति पाउने भन्ने निश्चित गर्न फेरि अर्को मितिमा सुनुवाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस