प्रेम सम्बन्ध टुटेपछि युवतीले युवकको साथ गरिन यस्तो काम ,थाहा पाउदा तपाई पनि पर्नुहुनेछ चकित

एजेन्सी, एक युवतीले आफ्ना पूर्व प्रेमीलाई फसाउनका लागि खतरा चाल चालेकी छिन्। उनले एक दुईमात्र नभएर ३ वटा फेक इन्स्टाग्राम अकाउन्ट बनाइन् । ती युवतीले फेक अकाउन्ट आफैंलाई ध’म्की दिँ’दै म्यासेजहरु गरिन्। उनले ती म्यासेजहरु पूर्व प्रेमिकाले पठाएको आरोप लगाइन्। ती युवकले आफ्नो ज्या’न समेत लि’न चा’हे’को आरोप लगाइन्।

यो घटना ब्रिटेनको लिभरपुलको हो। २० वर्षकी कोर्टनी एन्सवर्थ र २२ वर्षीय युवक लुइस जालीको गत वर्ष झ’ग’डा भ’ए’को थियो। विवाद भएपछि कोर्टनीले जालीको छाडिदिइन्। तर ब्रेकअपपछि पनि कोर्टनीले जोलीलाई आरामले बस्न दिइननन्।

उनले एउटा ठूलो जाल बनाइन् र जोलीको जीवन बर्बाद बनाइन्। ती फेक अकाउन्टहरुबाट आफैलाई ध’म्की’पूर्ण म्यासेज पठाएर कोर्टनीले यसको दोष सबै जोलीमाथि लगाइन्। उनले प्रहरीमा उजुरी पनि दिइन्। त्यसपछि जोली यस प्रकरणमा ६ पटा गि’र’फ्तार भए। उनीसँग पटकपटक सोधपुछ गरियो।

तर जोलीको आरोप स्वीकार गरेनन्। अदालतमा सुनुवाई भएपछि ती फेक अकाउन्टहरुको चेकजाँच भयो। त्यसका लागि निकै समय पनि लाग्यो। तर अन्त्यमा सो घटनामा कोर्टनी नै दोषी भएको ठहर भयो।अदालतले कोर्टनीलाई जोलीमाथि झुटो आरोप लगाएको भन्दै १० महिनाको जेल सजाय सुनायो।

यस घटनामा उनको नयाँ प्रेमि पनि सामेल भएका थिए। यस घटनापछि जोलीको मानसिक अवस्थामा नराम्रो असर परेको छ। उनको जागिर पनि गएको छ भने उनले बिना गल्ती जेलमा समय बिताएका छन्। उनी एकदमै निराश बनेका छन्।

प्रतिक्रिया दिनुहोस