उर्मिला श्रेष्ठका लागि न्याय माग्दै पुर्व प्रहरी/डिएसपिले नै खोले सो’च्नै न’सकिने यस्तो र’हस्य ? (भिडियो सहित)

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला।होलीको दिन लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माविका एक शिक्षकले सोही विद्यालयकी एक छात्रालाई घरमै पुगेर यौ’ ‘न दु’र्व्य’व’हा’र ग’रेका थिए । रङ खेल्दै ती शिक्षक छात्राको घर पुगेका थिए । रङ खेल्ने क्रममा उनले छात्राको सं’वे’द’न’शि’ल अ’ङ्ग’मा हा’त लगाएको आरोप छ ।

शनिबार पीडित छात्राको अभिभावकले शिक्षकले गरेको व्यवहारको विषयमा प्रअलाई जानकारी गराए र आइतबार विद्यालयमा छलफल राख्ने सहमति बनेको थियो । यता शिक्षकले बिद्यालयकै छात्रालाई यस्तै हर्कत गरेको हल्ला विद्यालयमा क्षणभरमै फैलियो ।आइतबार दिउसो आरोपित शिक्षकलाई बोलाएर छात्राको अभिभावकबीच विद्यालय तर्फबाट छलफल गराइएको थियो । तर विद्यालय बाहिर विद्यार्थी र स्थानीयहरूको भि’डले शिक्षक विरुद्ध ना’राबा’जी गर्न थाले । यसै क्रममा आ’क्रो’शि’त विद्यार्थीले शिक्षक पौडेलको मोटरसाइकल तो’ड’फो’ड गदै आ’ ‘गो ल’गा’ए ।

प्रअको कोठामा छलफल भइरहदा बाहिर बिद्यार्थीसगै स्थानियहरुको ठुलो भिड जम्मा भइसकेको थियो । प्रदर्शनले उ’ग्र रूप लिन थालेपछि इलाका प्रहरी कार्यालय लेटाङले थप मद्दतको लागि जिल्ला प्रहरी कार्यालय मोरङसँग सहयोग माग्यो ।भित्र छलफलबाट शिक्षकलाई प्रहरीकहाँ बुझाउने सहमति बन्यो । तर बाहिर तो’ड’फो’ड र आगजनी हुन थालेपछि मोरङका एसपी जनार्दन जिसी थप प्रहरीको मद्दत लिएर विद्यालय पुगेको थियो ।

कानूनी कारबाही गर्नको लागि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लेटाङ लैजान खोजेपछि प्रर्दशनकारी र प्रहरीबिच विद्यालय परिसरमै त’ना’वको स्थिति ब’न्न पुग्यो । सो क्रममा प्रहरीले आ’क्रो’शित विद्यार्थीमाथि सामान्य ला’ठीर्चा’ज गरेको थियो ।स्थिति झनै उ’ग्र बन्दै गएपछि मोरङ प्रहरीले १ नं प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जनाको थप मद्दत झिकाएको थियो । यही प्रहरी टोलीमा प्रहरी जवान उर्मिला श्रेष्ठसमेत लेटाङ पुगेकी थिइन ।

प्रहरीको संख्या बढाइएपछि शिक्षकलाई विद्यालयबाट निकालेर प्रहरी कार्यालय लैजाने क्रममा विद्यालय अगाडि प्रर्दशनकारी विद्यार्थी र प्रहरीबिच झ’ड’प भएको थियो । प्रहरीले गाडीमा राखेर शिक्षकलाई प्रहरी कार्यालय लगेपछि आ’क्रो’शि’त विद्यार्थी र स्थानियको समूहले पछाडि रहेको प्रहरीमाथि आ’क्र’म’ण ग’र्यो ।स्थानीय प्रत्यक्षदर्शीका अनुसार राती ७ं.३० मा प्रहरीले विद्यालयबाट शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीको टोली फर्किएपछि अन्तिममा रहेका प्रहरीमाथि आ’क्र’म’ण भएको हो ।

‘गाडीमा रहेका प्रहरी हिँडेपछि पैदल रहेका प्रहरीमाथि अ’न्धा’धु’ ‘न्ध आ’क्र’म’ण भयो’ स्थानीय प्रत्यक्षदर्शी भन्छन्, ‘प्रहरीमाथि आ’क्र’म’ण गर्ने केही विद्यार्थीको पोशाकमा थिए कोही नयाँ अनुहारका थिए । उनीहरूको हातमा र’ ‘ड, खु’ कु ‘री, भा’ ‘ला थियो ।’प्रहरीमाथि आ’क्र’म ण गर्नेहरू प्राय २० देखि २५ उमेर समूहका थिए र उनीहरू अ त्या धि क न शा मा थिए । नेपाल प्रहरी जवान उर्मिला श्रेष्ठको मोरङमा जनताको सेवा गर्दा गर्दै ज्यान लिइयो । जनताको सेवा गर्न फिल्डमा खटिएकी उनको जनताले नै ज्या’ न लिए ।

परिवारकी एक्ली छोरी उर्मिलाको असामयिक निधनले उनको परिवारमा बज्रपात परेको छ । विवाह गरेको एक वर्ष पनि पुरा नहुँदै श्रीमती गुमाउनुपर्दा उनको श्रीमानको आँशु ओभाएका छैनन। उनी विक्षिप्त बनेका छन् । उर्मिलाको परिवारका अधिकांस सदस्य प्रहरीमै थिए । उनका एक मात्र दाई पनि प्रहरीमा जागिरे छन् भने श्रीमान पनि प्रहरी नै हुन् ।तराइमा सबैले होली मनाइरहँदा उनी भने ड्युटीमा थिइन् । चाडपर्वकै दिन उनको ज्या न गएको हो । तेस्तै गरेर यस घटना बारे पुर्ब प्रहरी कृश्न प्रसाद शर्माले पनि मुख खोलेका छन । जनाताको सेवा गर्दा गर्दै ज्या न गुमाउनु भएका उर्मिलाको पक्ष लिदै शर्माले घटना घटाउने जो कोईलाई पनि कार्बाही गर्न अनुरोध गरेका छ्न । थप जानकारिको लागी भिडियो हेर्नुस –

प्रतिक्रिया दिनुहोस