ओहो !नेपालमै यस्तो प्रतिभा देखियो,मात्र १७ वर्षका युवाले बनाए उड्ने हेलिकप्टर

बाके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ का मात्र १७ वर्षको उमेर भएका र कक्षा १० मा पढ्ने पारस बि’सिले ब’नाए उ ड्ने हेलिकप्टर ।उनले आउने वैशाख/जेठ भित्र हेलिकप्टर उ डाउने कुरा ब’ताएका छन् ।

पारसको अनुसार होम मेड हेलिकप्टर आफैले घरमा र क’वाडी मा भे’टिएका समान जुटाएर हेलिकप्टर बनाएको बताएका छन् ।स्टिल,बाईकको पुरानो इन्जिन लगायतका समान जु’टाएर उन ले हे’लिकप्टर बनाई रहेका छन् ।

धेरै गरौङ्गो नहोस् भनेर मात्र एकजनाको सिट राखेर उनले हेलिकप्टर नि’र्माण गर्दै छन् ।करिब ६ महिना लगाएर उनले य’त्तिलो हे’लिकप्टर तयार बनाएका हुन् ।हेलिकप्टर उड्नेमा कुनै शंका नभएको र आफुले छिट्टै उडेर देखा उने समेत बताएका छन् ।अहिले १० कक्षाको परिक्षाले गर्दा उनले आफ्नो कार्यलाई निरंतरता दिन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस