सहमतिमा स’म्बन्ध राखेर ब ला’ त्कारको आ’रोप लगाउने किशोरीलाई साढे ३ वर्ष जेल, पुरुषलाई सफाइ

काठमाडौं ।सहमतिमा यौ न स म्बन्ध राखेर ब ला त्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल स जाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जे ल स जाय तोकेको हो ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त फैसला गरेको हो ।गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरी ले ब ला त्का र गरेको भन्दै १७ गते प्रहरीसमक्ष उ’जुरी दिएकी थिइन् ।

फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको ब यान दिएकी थिइन् । किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा र राति ११:३० मा ज ब र्ज स्ती क”रणी गरेको आ” रोप लगाएकी थिइन ।

बयानको क्रममा पुरुषले ज ब र्ज स्ती क रणी नगरेको तर, सहमतिमा यौ न स म्पर्क भएको ब”यान दिएका थिए ।

विवाह प्रस्ताव लिएर पुगेका उनीहरू विवाह नगरी फर्किएका थिए । उक्त दिनको भोलिपल्ट घरबाट विवाह नगर अहिले मान्छे बितेका छन् भने पछि हामीहरू फर्किएका हौँ उनले अदालतमा बयान दिएका छन् ।

सुरूमा ज बर्ज स्ती कर णी गरेको बयान दिएकी किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रा सले मु द्दा दा यर गरेको बताएकी थिइन् । नेपाल प्रेसबाट साभार

प्रतिक्रिया दिनुहोस