कैलालीमा सहमतिमा शा’री’रिक स’म्बन्ध राखेर कर’णीको मुद्दा हाल्ने किशोरीलाई साढे ३ वर्ष जेल

कैलाली :सहमतिमा यौ’ ‘न स’म्ब’न्ध राखेर कर णी गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय तोकेको हो ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त फैसला गरेको हो ।गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले कर णी गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।

ती किशोरीले आफ्नो घरमै बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि कर णी अभियोगसहित मुद्दा हालेकी थिइन्।

गत माघ १५ गते बिहेका लागि माग्न आएका ती पुरुष र किशोरीबीच सहमतिमै यौ’ ‘नस’म्बन्ध भएको थियो। तर उनले आफूमाथि कर णी गरेको आरोपसहित घटनाको दुई दिनपछि उनले कर णीसम्बन्धी जाहेरी जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता गराएकी थिइन्।

फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन् । किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा र राति ११:३० मा कर णी गरेको आरोप लगाएकी थिइन् ।

बरु किशोरीसँगकै सहमतिमा यौ’ ‘नस’म्बन्ध स्थापित गरेको बयान न्यायाधीवक्तासमक्ष दिएका थिए।

उक्त दिन किशोरीकै घरमा बास बसेका ती पुरुष आफन्तसहित बिहेको टुंगो नगरी फिरेको खुलेको छ। आफन्तको निधन भएकाले तत्कालै बिहे गर्न सम्भव नभएको बताएर गएका ती पुरुषमाथि किशोरीले कर णी मुद्दा हालेकी थिइन्।

किशोरीले जिल्ला न्यायाधीवक्तसँगको बयानमा ती पुरुषले बिहे नगर्ने बुझेपछि कर णी मुद्दा चलाएको बताएकी थिइन्।

दुवैजनाको बयान सकिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दा अदालत लगेको थियो। अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शा’री’रिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौ न सम्बन्ध स्थापित भएको ठहर गरेको छ।

यस प्रकरणमा किशोरीलाई तीन वर्ष जेल सजाय तोकेको अदालतले ती पुरुषलाई भने सफाइ दिएको छ।

प्रतिक्रिया दिनुहोस