७० वर्षीय बाजे र २२ वर्षीय बजुलाई घर बनाईदिने युवतीको भेट,भेट्दा यसरी डाको छो’डेर रोए (भिडियो हे’र्नुस्)

भनिन्छ मायाप्रेममा मान्छे अ’न्धो हुन्छ तर आजको यो घट’नालाई नियाल्ने हो भने यो कुराको बिश्वा’स पनि हुन्छ । ६९ बर्षका बाजे र २२ बर्षकि एक युबतिको प्रेमकहानी देखेर भने तपाईं यो कुराको बिश्वा’स गर्न बा’ध्य नै हुनुहुनेछ । यो जोडिको मायापिरती देखेर तपाईं हामिलाइ यो ज्ञात हुनेछ कि मा’यामा कुनै सि’मा हुदैन ।

पछिल्लो समय जताततै भा’इ’र’ल भएको जोडि हो यो । उनिहरु यस’भन्दा पहिले पनि कैयौंपटक मिडियामा आइसकेका छ्न तर आज भने ६९ बर्षका बाजे पहिलोपटक आफ्नो ससु’राली जादैछ्न । ससुराली जादाजादै बाजेको ससुरा बुबासग भने भेट भयो र उनिहरु ससुरालीतर्फ लागे । ससुरा र उनको उमेरपनि लग’भग एउटै होला, अझ बाजे बृद्ध देखिन्थे ससुराको अगाडि।

पुजाकी आमा अर्थात बाजेकी सासुआ’मा भने उनिहरु घरभित्र छिर्न मात्र आटेका के थिए एक्का’सी आ”क्रोशीत भएर बाहिर निस्किन उनी । हातमा ल”ट्ठि लिएर बाहिर निस्केकी उनले पुजालाई गा”ली गर्नु समेत गरिन । कु”ट्न समेत छोपीन उनले । अ”पशब्द प्रयोग गरेर तलाइ कसले बोलायो र आए’की समेत भनिन ।

घरभित्र समेत छि”र्न दिइनन उनले छोरिलाइ, अहिले गइहा’ल यहाँबाट भन्दै थ”र्काइन उनले । ससुराले भने सम्झाउन खोजे आफ्नी श्रीमतीलाइ तर उनले भने आफू चु”प नलाग्ने भन्दै झन सा”र्‍हो”सा”र्‍हो कराइन । पुजा भने आमा सधै यस्तै भएको बता’उछिन । सासुससुराकै च”र्का”च”र्की पर्यो । छोरीले मनपरि भनेको अनि आज आफ्नै घरमा कसरी आ:उन सकेको भन्दै झन आ”क्रोशित भइन उनी ।

बाजे भने सासुको यस्तो व्यब:हारबाट दु”खी नभएको बताउछ्न उल्टो उनी त आफुले बुझ्नु’पर्ने बताउछ्न । पुजाले भने आफ्नी आमालाइ एक’शब्द पनि नभनेको बताउछिन । उनिहरुले लिएर गएको कोसेलीसमेत फिर्ता गरि’दिइन उनले । एकदमै रि”साएकी थिइन उनी । आफुलाइ जवान बता’उछ्न बाजे अझै ।भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस