तीन बिरामीको ह’ त्या गरेकी नर्स आयुमी भन्छिन्, ‘कुनै पश्चाताप छैन’ मैले जे गरे ठिक गरे

उपचारको क्रममा तीन बिरामीको ह’ ‘त्या गरेको आरोप लागेकी एक पूर्वनर्सले आफ्नो अ’पराध स्वीकारेकी छन् । उनले सन् २०१६ मा आफूले श्रृंखलावद्ध तरिकाले तीनजना बिरामीको नि’र्म’मतापूर्व ह’ ‘त्या गरेको स्वीकारेकी हुन् ।नर्सले बिरामीको ह’ ‘त्यापछि पनि आफूलाई कुनै पश्चाताप नभएको बयान दिएकी छन् ।

आफूले बिरामीको ह’ ‘त्या गर्नुको कारण खुलाउँदै उनले भनेकी छन्, ‘म मेरो पेशाबाट शा’री’रिक र मा’न’सि’क रुपमा थकित भइसकेकी थिए । आफू म’रे’र अरुलाई बचाउन नसक्ने अवस्थामा पुगेपछि मैले तीनै बिरामीको ह’ ‘त्या गरे । गल्तीबिना मैले मेरो काम गरेको मात्र हो । यसमा मलाई कुनै पश्चाताप छैन ।घटना स्वीकारेकी उनलाई हाल योकोहामा जिल्ला अदालतमा राखिएको छ ।

अदालतले पीडितका आफन्त, आरोपितका बुवाआमा र अन्य कर्मचारीको बयानका आधारमा सजाय सुनाउने बताइएको छ । उनलाई कम्तीमा पाँच वर्षदेखि ज’न्मकैदको सजाय हुन सक्ने अदालतले जनाएको छ ।

जापानको योकोहामास्थित ओगुची अस्पतालमा कार्यरत थिइन्, ३४ वर्षीय आयुमी कुवोगी । सन् २००८ मा नर्सको प्रमाण पत्र पाएकी उनले सोहि वर्षदेखि आफ्नो करियर सुरु गरिन् । करियरसँगै उनी विरामीको सेवामा ८ घण्टाभन्दा लामो समयसम्म खटिने गर्थिन् । सुरुवाती चरणमा बिरामीको राम्रो हेरचाह र उपचार गर्ने आयुमी तोकिएको समयभन्दा लामो समयसम्म बिरामीको सेवामा समर्पित हुन्थिन् ।उनले गरेका कतिपय उपचार सफल बन्थे भने कतिपय असफल । असफल उपचारपछि उनले बिरामीको ज्यान जोगाउन असमर्थ हुन्थिन् ।

आफूले गरेको उपचार असफल बनेपछि आयुमी डि’प्रेस’नको सि’कार बनेकी थिइन् । डि’प्रे’स’नको उपचारस्वरुप आयुमीले निदाउने औ’ष’धि से’वन गर्ने गरेकी थिइन् ।असफल उपचारपछि आयुमीलाई सन् २०१५ मा ओगुची अस्पतालमा आगामी २५ वर्षको लागि खटाइएको थियो । जहाँ उनीकहाँ उपचार गर्न आउने अधिकांश बिरामी बुढापाका र दिर्घकालीन रोगी हुन्थे ।

उनको डिप्रेसन झनै बढेको थियो ।उपचारको लागि ओगुची अस्पतालमा भर्ना भएका तीन जनाको ज्या’न जाने गरी भएको सो घटना सन् २०१६ सेप्टेम्बरमा भएको थियो । तिनै बिरामीलाई एक महिनाको अन्तरालमा मा’ ‘र्ने योजना बनाएको आरोपित नर्सले बताएकी छन् ।

आफ्नो पेशाबाट थाकेकोले बिरामीको सलाइनमा डि’ट’र्जे’न्ट सो’डा मि’साएर तिनवटै बीरामीको ह’ ‘त्या गरेको अदालतसामु बयान दिएकी छन् । ‘पेशाको कारण म थकित थिए । ह’ ‘त्या गरिसकेपछि मेरो शरीर र म’स्ति’ष्क दुवैलाई राहत मिलेको थियो । त्यसैले मलाई अझैपनि कुनै पश्चाप छैन’ अदालतसँगको बयानमा उनले भनेकी छन् ।

नर्स कुवोगीले ह’ ‘त्या गरेका दुई बिरामी ८८ वर्षका थिए भने एक बिरामी ७८ वर्षका थिए । तत्कालिन समयमा सो घटनाले जापानमा निकै चर्चा कमाएको थियो । उनले आफूले गरेको अ’परा’ध सन् २०१८ मा स्वीकारेकी थिइन् । यद्यपि मा’नसि’क रो’ग डि’प्रे’स’नको कारण उनले बिरामीको ह’ ‘त्या गरेको भन्दै अदालतले ह’ ‘त्याको सजाय सुनुवाइमा ढिलाइ गर्दै आएको थियो ।अदालतले उनको अ’परा’धको सजाय आगामी नोभेम्बरमा सुनाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस