जानी राखौ,सपनामा ‘मन्दिर गएको’ देख्नुको खास अर्थ यस्तो हुन्छ !

वास्तवमा भन्नुपर्दा, ‘सपना’ भनेको हाम्रो अवचेतन मनमा भएका कुराहरूलाई हामीसामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ। हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिकोणले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ।

कसैले सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा हेर्ने गर्दछन् भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्। त्यसैगरी, ‘मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ साथै थुप्रै तरिकाले व्याख्या गर्न सकिन्छ। जानुहोस ! सपनामा ‘मन्दिर गएको’ देख्नुको खास अर्थ यस्तो हुन्छ ।

यो पनि पढ्नु होस :-सपनामा कुखुरा देख्नु के अर्थ हुन्छ ? जान्नुहोस् |

हामीले देखेका हरेक सपनाको कुनै नकुनै अर्थ हुन्छ भन्ने विश्वास लिइन्छ । हामी नेपाली समनामा अझ बढी विश्वास गर्छौ । भनिन्छ, चाहे त्यो खुला आँखाले देखिएको सपना होस् वा बन्द आँखा अर्थात सुतेको बेला देखिएको सपना नै किन नहोस् ती सबै सपनाको कुनै नकुनै अर्थ हुन्छ । हामीले दैनिक सपनामा कुनै नकुनै कुरा देखिरहेका हुन्छौं । प्रायःजसो हामी हाम्रो दैनिक जीवनसँग सम्बन्धित सपनाहरु देख्ने गर्छौं भने कहिले काहीँ सपनाहरु अलि भिन्न किसिमका हुन्छन्। त्यस्तै, हामी मध्ये कतिपयले सपनामा कुखुरा पनि देखेका हुन्छौं। आखिर सपनामा कुखुरा देख्दा कस्तो संकेत गर्छ ?

जानिराखौं सपनामा कुखुरा देख्नुका फाइदा र बेफाइदाः
१. सपनामा स्वास्थ र तन्दुरुस्त कुखुरा देख्नु शुभ मानिन्छ। यसले आफुले गरेको काममा प्रशंसा मिल्ने संकेत गर्दछ। प्रशंसा चाहे कार्य क्षेत्रमा होस् वा निजी जीवनमा।

२. सपनामा कमजोर कुखुरा देखियो भने यसले अशुभ संकेत गर्दछ। यस्तो सपनाले आउने समयमा आफु लज्जित हुने पर्ने दर्शाउँछ। यस्तो सपनाले भविष्यमा आफु यस्तो जञ्जालमा फस्ने जहाँबाट निक्लिन गारो हुने संकेत गर्दछ।

३. यदि सपनामा कुखुराको अण्डा देखियो भने यसले शुभ संकेत गर्दछ। अण्डाले जीवनमा नयाँ सुरुवात, नयाँ जीवन, ज्ञान र सौभाग्य दर्शाउँदछ। सपनामा अण्डा देख्दा चाडैं शुभ समाचार सुन्न पाइने संकेत गर्दछ । त्यसैगरी कहिले काहीँ यस्तो सपनाले आफुले मन पराएको जीवनसाथी मिल्ने संकेत गर्दछ।

४. यदि कुखुरा सहित चल्लाहरु सपनामा देखियो भने आत्यधिक शुभ हुने गर्दछ। यस्तो सपनाले कोहि नजिकको आफन्तको विबाहको मनोकामना पुरा हुने गर्दछ।

५. सपनामा यदि मरेको कुखुरा देखियो भने यसले जिवनमा धेरै नकारात्मक असर पर्ने संकेत गर्दछ। मरेको कुखुराको सपनाले जीवन नियन्त्रणभन्दा बाहिर गइरहेको र आफुले विश्वास गरेकोले धोका दिने संकेत गर्दछ।

६. सपनामा यदि कुखुराको हत्या गरियो भने यसले बेग्लै अर्थ बोकेको हुन्छ। यस्तो सपनाले आफुले गुमाइसकेको आफ्नो शक्ति फेरि प्राप्त हुने संकेत गर्दछ। अर्थात् यदि जीवनमा आफ्नो भन्दा अरुको प्रभाव बढी छ भने यस्तो सपना देख्दा जीवन आफ्नो नियन्त्रणमा आउने र विग्रिएका सबै काम बन्ने गर्दछ।

७. यदि कुखुराको मासु खाएको सपना देखियो भने यसले शुभ संकेत गर्दछ। यस्तो सपना देख्दा जीवनमा छिट्टै सफलता मिल्ने गर्दछ। त्यसैगरी, यस्तो सपनाले जीवन सुधार हुने, चाहेको सुख सुविधाहरु मिल्ने संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस