के पल दोषी ठहर भै सकेका हुन् ? पुर्पक्षका लागि थुनामा भनेको के हो ? खुलाए पुर्व डियसपीले कानुनी पाटो (भिडियो सहित)

पछिल्लो केही दिन यता नाबालिगलाई गरिएको कर णी र उनको कन्या जाली च्या’तिएको विषय एउटा बहसको विषय बन्न पुगेको छ । सामान्यतया यो विषय हाम्रो गाउँ समाजमा साँच्चै नै ब’ला’त्कृ’त भएर पि’डामा परेका ती थुप्रै नाबालिगहरुको विषयमा बहसको विषय बन्नु पथ्र्यो । तर त्यो भने बन्न नसकिरहेको अवस्थामा एक जना अभिनेता र नाबालिग भनिएकी गायिका प्रकरणले भने ब’ला’त्का’रकै कारण किशोरीको च्या’तिएको कन्या जालीको विषयलाई बहसको विषय बनाई दियो ।

यो विषयले सामाजिक सञ्जालदेखि लिएर विभिन्न सञ्चार माध्यमहरु लगाएत विद्धत्व व्यक्तिहरुमा समेत एक प्रकारको वाक यु’द्ध नै छेडिदिएको छ । एक हिसाबले यो ठीकै पनि हो । किनभने ब’ला’त्कृ’त भएकै कारण बालिका या किशोरीको कन्या जाली च्या’तिन्छ कि त्योभन्दा अगाडी नै च्या’तिएको हुन्छ ? भन्ने कुरा जब बहसको विषय बनेर सम्बन्धित व्यक्तिहरुले वास्तविक कुरालाई प्रस्टाई दिन्छन् तब सबैले थाहा पनि पाउँछन् । कतिपय विज्ञानले प्रमाणित गरेका कुरा सबैलाई थाहा हुँदैन र कानूनका कुरा केवल कानून पढ्ने र पढाउनेलाई मात्र थाहा हुन्छ ।

पछिल्लो केही दिन यता अभिनेता र नाबालिग भनिएकी गायिकाको हकमा पनि यो विषयले निकै नै चर्काचर्की मच्चई रहेको छ । नाबालिग भनिएकी गायिकाद्धारा अभिनेताले आफुलाई ब’ला’त्का’र गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिए पश्चात ती अभिनेतालाई प्रहरी हिरासतमा अनुसन्धानकालागी म्याद थप्दै राखिएको छ भने यता नाबालिग भनिएकी गायिकाको मेडिकल रिर्पोटले कन्या जाली च्या’ति’एको भन्ने रिर्पोट निकालि दिएको छ ।

के कन्या जाली पुरुषसंग सहबास गर्दा मात्रै च्या’तिन्छ त ? ब’ला’त्का’र गरिएको भन्ने उजुुरीकै आधारमा बालिका वा किशोरीको कन्या जाली च्या’ति’एको मेडिकल रिर्पोट आयो भने के ब’ला’त्का’रकै कारण हो भन्न मिल्छ त ? के त्यसैको आधारमा ब’ला’त्का’र गरिएकै हो भनेर आरोपित पुरुषलाई सजाय दिन कानूनले अनुमति दिन्छ त ? या फेरी बालिका या किशोरीको कन्या जाली अरु नै कारणले च्या’तिन्छ ? यि र यस्तै प्रश्नहरुमा स्त्री रोग विशेषज्ञ डा. यम दुवा भन्छन्:

किशोरीको कन्या जाली अर्थात भ’र्जी’नि’टी यस्लाई अझैं प्रष्ट रुपमा बुझिने गरी भन्ने हो भने कुमारित्व शा’री’रि’क स’म्प’र्क’बाट मात्रै च्या’ति’न्छ भन्ने हुँदैन । यदि कसैले पनि यस्तो खालको बुझाई राख्दछ भने त्यो एकदमै गलत बुझाई र धारणा हुन जान्छ । किनभने यो कन्या जाली भनेको असाध्यै पातलो हुन्छ र यो यो’ ‘नीको भा’गमा हुने जाली हो । यो विभिन्न शा’री’रि’क कृयाकलापका आधारमा च्या’ति’ने प्रवल सम्भावना रहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस