आफ्नै छात्रालाई कर’णी ग’रेको आरोपमा शिक्षकलाई……

विद्यार्थीलाई ब ला त्का र गरेको आरोपमा इन्डोनेसियाका एक शिक्षकलाई मृ’त्युदण्डको सजाय दिइएको छ। इन्डोनेसियाको एक अदालतले इ’स्लामिक विद्यालयका १३ बालिकालाई ब ला त्का र गरेको आरोपमा ती शिक्षकलाई सोमबार मृ’त्युदण्डको सजाय सुनाएको हो।

ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर स’मूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई ब ला त्का र गरेको र आठ जना ग’र्भवती बनाएको अदालतले ठ’हर गरेको छ। बाडुङ्गमास्थित अदालतले गत फेब्रुअरीमा हेरी वि’रावन नाम भएका ती शिक्षकलाई आ’जीवन कै’दको स’जाय सुनाएको थियो।

तर पी’डित पक्षले अदालतको कदमको विरोध गर्दै मृ’त्युदण्डको माग गर्दै अपिल गरेको थियो। त्यसपछि सोमबार अदालतले उनलाई मृ’त्युदण्डको सजाय सुनाएको समाचार संस्था रोयटर्सले जनाएको छ। अदालतले शिक्षक हेरी वि’रावनको घटनाले इन्डोनेसिया लाई स्त’ब्ध बनाएको भन्दै देशको धार्मिक स्कूलमा बालबालिकालाई यौ न हिं सा बाट जोगाउनुपर्ने आवश्यकतामाथि प्रकाश पारेको छ।

इन्डोनेसियाको बा’ल संरक्षण मन्त्रीसहित केही अधिकारीहरुले मृ’त्युदण्डको स’जायको मागको समर्थन गरेका थिए। तर मानवअधिकार आयोगले भने मृ’त्युदण्डको स’जाय उचित नहुने बताएको थियो। इन्डोनेसिया विश्वकै सबैभन्दा ठूलो मु’स्लिम बहुसंख्यक देश हो।

यहाँ हजारौंको संख्यामा इ’स्लामिक बोर्डिङ स्कुल र धार्मिक स्कुलहरु छन्। यी स्कुलहरुबाट गरिब परिवारका सन्ततीले समेत शिक्षा पाइरहेका छन् ।शिक्षकको घृ’णित कार्य सार्वजनिक भएपछि इन्डोनेसियाका धार्मिक बोर्डिङ स्कुलको सु’रक्षामा कतिपयले प्रश्नसमेत उठाएका छन्।

प्रतिक्रिया दिनुहोस