भएजति धन-सम्पत्ति बेचे, जागिर छोडे, स्कुल बसलाई घर बनाएर त्यहीँ बस्न थाले

अमेरि’काको एक परिवारले आफ्नो ४ बेडरुम’सहितको घर र आफ्नो सबै सम्पत्ति बेचेर एक सकुल बसमा बस्न थालेका छन् । फ्लोरि’डाको यो परिवारले १४०० वर्गफिटमा फैलिए’को घर बेचे ।

पति पत्नी दुवैले जागि’र छोडे र फरक किसि’मको जीवनशैली अपनाउने निर्णय गरे ।३२ वर्षका ज्याक र उन’की पत्नी गियाना’लाई यात्राको सोख छ । २०१६ मा यी दुई’ले बिहे गरेका थिए । यही वर्षै उनहि’रुकी छोरी जन्मिएकी थिइन् ।

ज्याक र गियानाले विश्व’भर घुम्ने आफ्नो चाह’ना पूरा गर्न चाहन्थे । यही कारण उनीह’रु लगातार केही फरक गर्ने सोचि’रहन्थे । २ वर्षपछि उनीहरुले परम्प’रागत जीवन’शैली छोड्ने निर्णय गरे ।

२०१८ मा यो जोडीले एक अनलाइन समुदाय’को बारेमा थाहा पाए । यो यस्ता मानिस’हरुको समुदाय हो जो आफ्नो ९ देखि ५ को अफिस जीवन छोडेर क्याम्प भ्या’नमा बस्छन् । त्यहीँ’बाट काम गर्छन् र यात्रा गर्छन् । ज्याक र उनकी पत्नी यो समुदायमा सामेल भए ।

उनीहरुले घर, कार बेचे । त्यो पैसाले सेके’ण्ड ह्याण्ड मार्सि’डिज बेन्ज किने र यस’लाई घरमा परिणत गरे । २०१८ को अन्त्य’मा उनीहरु फ्लोरिडाबाट हिँडे ।

प्रतिक्रिया दिनुहोस