चिकित्सकले गरेको भविष्यवाणी समेत मिलेन, १९ वर्षसम्म २४ सै घण्टा निदाइरहेका व्यक्ति अचानक उठेर…

काठमाडौं,अमेरिकाको अर्कान्सासका टेरी वेन वालिस १९ वर्षसम्म सुत्ने व्यक्तिको रूपमा चिनिन्छन्। उनको २९ मार्च २०२२ मा ५७ वर्षको उमेरमा मृ’त्यु भयो।सन् १९८४ मा उनी सडक दु’र्घटनाको सि’कार भएका थिए । त्यसपछि उनी १९ वर्षसम्म को’मामा रहे । दु’र्घटनापछि उनको शरीर पक्षाघा’त भएको थियो । त्यसपछि १९ वर्षपछि सन् २००३ मा उनले चमत्कारिक रूपमा बोल्न थाले ।टेरी वेन वालिसको सेरसेइको एडभान्स्ड केयर अस्पतालमा मृ’त्यु भयो।

उनको ५८ औं जन्मदिन भन्दा एक हप्ता अघि उनको मृ’त्यु भयो। उनको मृ’त्यु हुँदा उनको परिवारका सदस्य पनि उनीसँगै अस्पतालमा थिए ।डेलीमेलको रिपोर्ट अनुसार छोरी जन्मेको ६ हप्तापछि सन् १९८४ मा वालिसको दु’र्घटना भएको थियो ।दु’र्घटना स्टो’न का’उन्टीमा भएको थियो, जब उनी पिकअप ट्रक चलाउँदै थिए।

उक्त दु’र्घटनामा एक जनाको मृ’त्यु भएको थियो ।वालिसले दु’र्घटना पछि कुनै प्रतिक्रिया दिन सक्षम थिएनन्। उनको ट्रक २५ फिट तल सुक्खा खोलामा फेला परेको थियो । उगको हो’स हराइसकेको थियो । दु’र्घटनापछि उनी को’माटोज क्वा’ड्रिप्लेजिक (घाँटी तलको सम्पूर्ण शरीरको पक्षाघा’त) बाट पी’डित थिए।

यो दु’र्घटना भएको करिब एक वर्षपछि पनि उनको अवस्था स्थिर रहेको थियो । उनको अवस्था सधैं यस्तै रहने चिकित्सकको विश्वास थियो ।तर उनको बारेमा गरिएका सबै भविष्यवाणीलाई गलत साबित गर्दै, एक चमत्कार भयो। उनी सन् २००३ मा निद्राबाट ब्युँझिए ।

वालिसले आफ्नी आमालाई आफुलाई मनपर्ने पेय दूध दिन आग्रह गरे। उनले आमा र दूध जस्ता शब्दहरू बोल्न थाले र पछि पूरा वाक्य पनि बोल्न थाले। त्यसैबेला वालिसले आफ्नो शरीरको केही भाग चलाउन थाले । वालिसको परिवारले त्यो क्षणलाई चमत्कार भने।

तर, उनको शरीर त्यतिबेला पनि पूर्ण रूपमा अ’शक्त रह्यो, किनभने दु’र्घटनापछिको चोटको असर उनीमा परेको थियो ।जब वालिस हो’शमा आए, तब उनले धेरै मिडिया कभरेज पाए। अखबार र मिडियाले उनलाई “१९ वर्षसम्म सुतेको मानिस” भनेर उल्लेख गरेका छन्।उनको म’स्तिष्क पनि न्यूयोर्क शहरको वेल क’र्नेल मेडिकल सेन्टरमा स्क्यान गरिएको थियो। त्यसपछि उनको दि’मागले फेरि काम गर्न थालेको थ्योरी बाहिर आयो ।

प्रतिक्रिया दिनुहोस