पललाई भेट्न तनहुँ पुगेका म्यानेजर रुँ दै मिडियामा,पल रुँ दै भन्छन् हतकडी खोलेर बाहिर हिन्न कस्तो हुन्छ??( भिडियो)

धरौटीमा छुटेका म्यानेजर कृष्ण नायक पल साहलाई भेट्न तनहुँ पुगेका छन्। पललाई भेटेर मिडियामा आएका कृष्ण निकै नै भा बुक भएका छन्। उनी भन्छन्” पहिले जस्तो पल हुनु हुन्न अर्कै अर्कै टाइप को हुनु भएको छ”।

राती धेरै नै रुनु हुन्छ जस्तो मलाई लागिरहेको छ गालामा धेरैनै पिम्पल आएको साथै आँखामा धेरै नै डार्क सर्कल समेत आएको उनी सुनाउँछन्। उनको माइन्ड नै अर्कै अर्कै जस्तो २०/३० % दिमाख नै हल्का कस्तो कस्तो भएको समेत जनाउँछ।

सबै कपाल काटीदिएर होला झट्ट हेर्दा पल साह जस्तो समेत नदेखिएको, कसैले हेर्दा ठ्याकै नचिनिने जस्तै भएको कुरा निकै भावुक हुँदै सुनाउँछन्।

प्रतिक्रिया दिनुहोस