दुर्गेश थापा भावुक हुदै भन्छन् : पललाई ह’त्कडी लगाएर लैजाँदा आँसु आएको थियो (भिडियो सहित)

पल प्ररकरणको पछि पहिलो पटक गायक दुर्गेश थापा मिडियामा आएका छन ।पल शाह आफ्नो अत्यन्तै मिल्ने साथी भएको र पललाई धेरै माया गर्ने भएकाले पल जेल जाँदा आफुलाई नराम्रो लागेको र हत्कडी लगाउँदा आशु समेत झरेको बताए ।

पलकै आफ्नै नजिकै मान्छेले खेल खेल्दा पल फसेको उनि बताउछन । यसमा आफ्नो कुनै सम्बन्ध न रहेको बताए ।

यहि पल प्र करणकै कारण कार्यक्रम र मेला महोत्सव हरुबाट उनको नाम निकालिएको छ । यस विषयमा उनि भन्छन् आफ्नो साथीको यस्तो अवस्थामा मा आफुले नाच्न र गित गाउँन नसक्ने बताए ।

केहि दिनमा रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’ बाट नि दुर्गेश थापाको दृश्यलाई पनि हटाइएको छ।

पल साह र नाबालिक गायीका समिक्षा अधिकारी बीच बढेको विवाद बारे अहिले पल शाह उच्च अदालतको आदेश को पर्खाइमा रहेका छन्।

जिल्ला अदालतको श्रितेदारको भनाई अनुसार यो केसको बारेमा अन्तिम निर्णय हुनको लागि १ वर्ष सम्म पनि लाग्ने कुरा सुनाउँछन् ।

पल साहलाई तत्काल प्राप्त प्रमाण द्वारा कसुर गरेका हुन् कि भनेर मुदा को अंतिम कारबाही वा टुंगो लनागेसम्म कारागार चनाल गरिएको हो।

आधार चाई कागजात, किटानी मा भएका कुराहरू , स्वास्थ्य परीक्षण , साथै दुर्गेश थापा लगायत का कुराहरू समावेश गरिएको छ। अब अदालत को अंतिम आदेश नआएसम्म केही भन्न सक्ने अवस्था छैन। अबको १/२ महिना मा सबै कुरा को छिनोफानो लाग्ने छ। १/२ महिना भनिरहँदा यो समयमा सकिने कुनै सम्भावना छैन्।

प्रतिक्रिया दिनुहोस