मलाई गोली हानोस् मारियोस् तर कालापानी लिम्पियाधुरा लिपुलेक फिर्ता गरेरै छोड्छु :केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिइछाड्ने बताए,,का छन्।एमालेको १०औं महाधिवेशनको उदघाटनपछि सम्बोधन गर्दै ओलीले छिमेकसँग पारस्परिक कुराकानीबाट

समस्या समाधान गर्ने लक्ष्य रहेको भन्दैउक्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र काला पानी फिर्ता लिइछाड्ने बताएका छन्।एमालेको १०औं महाधि वेशनको उदघाटनपछि सम्बोधन गर्दै

ओलीले छिमेकसँग पारस्परिक कुराकानीबाट समस्या समाधान गर्ने लक्ष्य रहेकोभन्दै उक्त जनताका लागि ओलीले आफूहरु आवश्यकता अनुसार संविधान संशोधनको पक्षमा रहेको समेत स्पष्ट पारे।उनले भने,‘

आवश्यकता अनुसार जनताको चाहना अनुसार संविधानको आवश्यक संशोधन हुनसक्दछ। हामी त्यो मान्यतामा छौं जनताका लागि।’

ओलीले आफूहरु आवश्यकता अनुसार संविधान संशोधनको पक्षमा रहेको समेत स्पष्ट पारे।उनले भने, ‘आवश्यकता अनु सार जनताको चाहना अनुसार संविधानको आवश्यक संशोधन हुनसक्दछ।

हामी त्यो मान्यतामा छौं।’देशमा हिंसा फैलाउने षड्यन्त्र भइरहेकाले आफूहरु सचेत भएको बताए।उनले भने, ‘जात–जात धर्म–धर्म भाषा–

भाषाका रुपमा साम्प्रदायिक द्वेष फैलाएर हिंसा मच्चाउनेहरुको विपक्षमा छौं। सहअस्तित्व र सहकार्यको पक्षमा छौं।’

प्रतिक्रिया दिनुहोस