४५० वटा सिलिण्डर बोकेको ठुलो ट्रकमा चट्याङ पर्दा ठुलो बिस्फोट, चालक भने बाँचे, स्थानीय आवाज सुनेर आत्तिए..

खाना पकाउने ग्या’सका ४५० वटा भरिएका सि’लिण्डर बोकेर गुडिरहेको ट्रकमा चट्या’ङ पर्दा निकै भि’षण विष्फो’ट भएको छ । यो भ:यानक दु’र्घट’नामा परेर पनि ट्रकका चालक भने बाँ’च्न सफल भएका छन् । समाचार एजेन्सी पीटिआइका अनुसार भारतको राजस्थान राज्यको जयपुर कोटा हाइवेमा पर्ने भीलवाडाको हनुमान नगरमा दु’र्घ:टना भएको हो ।

गुडिर’हेको ट्रकमा च’ट्याङ परेपछि ट्रक सडकमै पल्टिएको थियो । ट्रकमा ४५० वटा भरिएका सि’लिण्डर थिए । ट्रक पल्टिएपछि आ’गो लाग्यो र र सि’लिण्डरहरु विष्फो’ट हुन थाले ।

एकपछि अर्को गर्दै करिब अढाइ भण्टा’सम्म सिलिण्डर विष्फो’ट भइरहे । यो दु”र्घट’नाको १५ घण्टा पछिसम्म पनि हाइवे बन्द रहेको समाचारमा जनाइएको छ । बुधबार बिहान कोटा, अजमेर र जयपुर जाने यात्रीहरुलाई रोकेर डाइभर्ट गरी जहाजपुर हुँदै बसोली मोडमा निकालियो ।

बुधबार बिहान घ’ट’नास्थलमा पुलि:स तैनाथ रह्यो । ग्या’स कम्पनीका कर्मचारी पनि बोलाइयो । त्यसपछि आसपासका क्षेत्रबाट सि’लिण्डरका टुक्रा बटेल्ने काम भइरहेको छ । ड्राइभर र सहयोगीको देवलीको अ’स्प’तालमा उ’पचार भइरहेको छ ।

यो दु’र्घट’नापछि आगो यति भीष’ण थियो कि आगोका ज्वाला ५ देखि ७ किलोमिटर टाढासम्म देखिएका थिए । विष्फो’टमा सि:लिण्डरहरु उछिट्टि’एर आधा किलोकिटर टाढासम्म पर पुगेर ख’सेका थिए ।

देवली नगरपालिकाको दम:कलका कर्मचारी दिनेशका अनुसार घ’ट’नास्थलबाट १५० किलोमिटर टाढा उभिन पनि निकै क’ठिन भइरहेको थियो । दमक’ल पनि घट’ना’स्थलको नजिक जान सकेको थिएन । ट्रक ड्राइभर बिजेठा निवासी ३५ वर्षका सतराज मीणाले जसोतसो भागेर ज्या’न बचाए । यद्यपि उनको हात र शरीर कैयौं ठाउँमा पो’लिएको छ । – डिसी नेपाल

प्रतिक्रिया दिनुहोस