पल शाहलाई भेट्न पुगिन नायिक पुजा शर्मा, पल नछुटेसम्म फिल्म नखेल्ने घोषणा (भिडियो सहित)

नेपाली चलचित्र जगतमा एकदमै धेरै रुचाइएको जोडी हो पल शाह र पुजा शर्माको को जोडी। पल शाह यतिबेला नाबालिक गायिका माथि ब*लात्*कार*को आरोपमा पक्राऊ परेर जिल्ला अदालत तनहुँका अनुसार तनहुँ का*रा*गा*रमा आफ्नु मुद्दा खेपीरहेका छन्। तेसैले उनलाई भेट्ने विभिन्न परिचित व्यक्तिहरूको लहर लागिरहेको तनहु कारागारमा जसमा पुजा शर्मा पनि उनलाई भेट्न का*रा*गार सम्म पुगेकी थिइन्।

पल शाहले आफ्नु बाहिरको अडिएन्सका लागि के सन्देश दिनु भएको छ त भनेर सोध्दा उनी यसो भन्छिन्,’ मुख्य कुरा उसले अहिले पनि के भन्छ भने मलाई मेरो समर्थकले यति धेरै साथ अनि सहयोग गर्नु हुँदो रहेछ भनेर सोचेको थिइनँ मैले। मैले चलचित्र जगतमा काम गरेको मैले गरेको मेहेनतले यती धेरै माया पाएको छु भनेर पलले भनेको छ।’

‘मैले मेरो अडिएन्सलाई एकदमै धेरै मिस गरिरहेको छु। भनेर पलले मलाई भनेको छ।हामीले पहिले गरेका फिल्मका रिभ्युजको बारेमा पनि कुराकानी भयो वहाँ सँग साथै अब कति फिल्महरु थन्किएर बसेका हरुको बारेमा पनि कुराकानी गर्न पाएँ वहाँ सँग ‘भनेर आफूले गरेका कामको बारेमा समेत कुराकानी भएको सुनाउँछिन् नायिका पुजा शर्मा।

साथै उनी के भन्छिन् भने’ पल लाई माया गर्ने सम्पुर्ण आमाबुबा साथै दाजुभाई दिदी बहिनी सबैको आशीर्वाद लागोस् भन्न चाहन्छु साथै वहाँ सँग थोरै बोलचाल भयो अनि मैले वहाँलाई कस्तो हुनुन्छ अहिले तपाईंको स्वास्थ्य अवस्था कस्तो छ भनेर सोध्दा पलले सबै ठिकै छ मेरो यहाँ त मलाई होस्टेल बसेको जस्तो फील भइरहेको छ। यहाँको नियम कानुन हरुपनि राम्रै रहेछ भन्नु भयो।’

आफ्नु फ्यान साथै पलको फ्यानलाई उनी यसो भन्छिन्,’ म यस्तो गीत गाउँछु २ लाई एकदमै धेरै उचाइमा पुराइदिनु भयो जसका लागि हामी सवै जना टीमबाट एकदमै धेरै धन्यवाद भन्न चाहन्छु र म यस्तो गीत गाउँछु ०२ अन्तिम नहोस् भनेर प्राथना गरौँ हामी। अहिले हामीलाई नेपाली फिल्म जगतमा हिरोको खाँचो छ त्यसैले हामीले पल शाहलाई ब्याक हुनु पर्दछ भन्ने प्राथना गरौँ।’

प्रतिक्रिया दिनुहोस