हामीले दुई तिहाई जित्छौं बिजय जुलुस निकाल्न तयार रहनुस् : केपी ओली

काठमाडौ । नेकपा एमालेले गठबन्धनका कारण एमालेलाई केही फरक नपर्ने जनाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमा लेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तह निर्वाचनमा आ फ्नो पार्टीले दुईतिहाइ बढी सिट ल्याउने दाबी गरेका छन्।

उनले जुलुस निकाल्न तयारी अवस्थामा रहन आफ्ना कार्यकर्ता लाई निर्देशन दिएका छन् । ललितपुर महानगरपालिका वडा न म्बर १८ मगरगाउँमा शुक्रबार आयोजित कार्यक्रम सम्बोधन गर्दै उनले वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा एमालेले दुईति हाइ बढी सिट ल्याउने दाबी गरेका हुन्।

आसन्न निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरि १ नम्बरको शक्तिशाली पार्टी देखाउने दाबी गर्दै पौडीले भने, ‘मालेले दुईति हाइ बढी सिट ल्याएर विजय हासिल गर्नेछ।’

एमाले प्रवेशको लहर चलेपछि पाँच दलीय गठबन्धन डराएको उनले बताए। सरकारले स्थानीय तह निर्वाचन रोक्न सक्दो प्रया स गरे पनि एमालेको दबाबका कारण नरोकिएको उपाध्यक्ष पौडेलले बताए।

‘अब कसैले चाहेर पनि रोकिँदैन। तपाईंहरु निर्वाचनको परिणाम आएर विजय जुलुस ननिकालेसम्म निर्वाचनको सबै कार्यक्रममा होमिनुस्,’ उनले भने। उपाध्यक्ष पौडेलले अहिलेको सरकार ज नताप्रति उत्तरदायी हुन नसकेको आरोप समेत लगाए।

यो पनि ,,काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मा नित नेता झलनाथ खनालले नेकपा एमालेले दुई ति’हाई नभइ त्यसको उट्टो दुई–तीन सिट जित्ने दा”वी गरेका छन् ।

काठमाडौंमा भइरहेको समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमालेले दुई तिहार्य न’जित्ने ठोकुवा गरेका हुन् ।

‘एमालेले दुई तिहाइ होइन । ठीक उल्टो दुई–तीन सिट जि’त्न सक्छ,’ नेता खनालले भने । उनले हाल एमालेले गर्नसक्ने स म्भावित गठबन्धनका दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पार्टीसँग गठबन्धन गरे उक्त गठ बनधनलाई दक्षिणपन्थी मोर्चा उपनाम दिन सकिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस