आफु भन्दा कान्छा प्रेमीसँग आज भोलिमा बिहे गर्दै नायिका केकी अधिकारी

काठमाडौं –

नायिका केकी अधिकारी विबाह बन्धनमा बाधिने भएकी छन् । बुझिए अनुसार उनी आज भोलि मै बिबाह बन्धनमा बाधिन लागेकी हुन् । केकी भन्दा उमेरले कान्छा उमेरका प्रेमी सँग बिबाह बन्धनमा बाधिन लागेको बताइएको छ । यद्यपी नाम भने नखुलेको बताइएको छ ।

यदि आजै विवाह हुन लागेको हो भने भोलि फोटो आइहाल्छ । त्यतिन्जेल प्रतीक्षा गर्नुस् भन्दै केकी टकटकिएको बताइएको छ । केकी निकट एक अभिनेत्रीले पनि केकी पहिल्यैदेखि आफ्नो विवाह गोप्य तरिकाले गर्ने चाहना व्यक्त गर्थिन् ।

भोलिपल्ट फोटो आएपछि थाहा भयो भने पनि चित्त नदुखाउनु भन्थिन् । यसो त केकीका समकालिन अभिनेत्रीहरु बिवाह बन्धनमा बाभिइसकेका छन् । केकी नेपाली सिने क्षेत्रमा संस्कारी नायिकको रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस