पल प्रकरणमा थप रहस्य खोल्दै हरी उदासी र सबिता भट्टराई, खेल अर्कैले खेल्दै छ , देखिएको मान्छे मात्र हैन अरु पनि धेरै ठुला मान्छे छन,नाम भनि दिउ भन्दै उफ्रीए (भिडियो सहित)

पल प्रक,रणको बारेमा आफ्नो कुरा गर्नको लागी हरी उदासी र सबिता भट्टराई मिडियामा आएका आएका छन । यही बिषयमा बोली रहदा हरी उदासी केहि दिन अगाडी प्रहरी निय,न्त्रणमा पनि परेका थिए । अहिले बालिकाले व,यान फेरेपछी हरी भन्छन यो त मैले पहिले नै भनेको थिए नि,उनलाई कसैले द,वाव दिरहेको छ उनको आफ्नै बोली बिचार हैन भनेर ।

यता कलाकार सबिता भट्टराईले भनिन बिचरी गायिका सानै छिन आमा बुवा गाउले उहाहरुलाई के थाहा यहाँ कस्तो छल हुन्छ पैसाको लागी कती राजनिती हुन्छ । सोझो मान्छे हरुलाई केहि थाहा हुँदैन यही कुरामा हरीले थपे जो देखिएको छ उ मात्र दोशी छैन अरु पनि पछाडी ठुलाको हात छ म भन्छु भन्दै हरी आक्रोशित भए बाकी भिडियोमा हेरौ

प्रतिक्रिया दिनुहोस