गायिकाले सत्य बोलेकी हुन कि ब,यान फेरेकी हुन ? हरी उदासिले गरी दिए भित्री कुराको खुलासा (भिडियो सहित)

नेपाली चलचित्र निर्देशक हरी उदासी पल प्रका,रणको बारेमा बोली रहदा केहि समय अगाडी प्रहरी अनु,सन्धानमा पुगेका थिए । अहिले उनि बाहिर अएका छन र फेरी यही बिषय बोलेका छन हरी अहिले बालिकाले सत्य बोलेकोमा खुशी छन उनले भने बालिकाले ब,यान फेरेको हैन सत्य बोलिकी हुन । हरी थप्छन बालिका गायिकालाई प्र,योग गरेर कुनै समुहले फाइदा लिन खोजेको हो ।

हरी भन्छन यसमा थापालाई पनि प्रयोग मात्र गरेका हुन,बाहिर देखीएका हुन थापा तर भित्र अरु छन तर धेरै ठुला मान्छे भने हैनन । अनामानगरमा कतै बसेर मापसे गर्ने समुहलेहो यस्तो गरेको हो । थापा त मोहोरा हुन जुन दिन पल छुट्छन म एक एकको नाम यही मिडियामा आएर लिन्छु । बाकी के के भने त हरी उदासीले भिडियो हेरौ

प्रतिक्रिया दिनुहोस