वास्तवमा राष्ट्रवादी नेता प्रचण्ड रहेछन, १५ वर्ष खाेजे तर राष्ट्रघात गरेकाे कतै भेटिन – कमल थापा

काठमाडौँ , ४ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने नभए विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन भन्दै टिप्पणी गरेका छन् ।

उनले सामाजिक सन्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्स्थापनाको एकमात्र बाटो हो। बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन । सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’

विदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने उनले बताएका छन् ।राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्थापनाको एकमात्र बाटो हो। बिदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन।

सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने “निर्मल निवास”को सोचाई गलत र प्रत्युत्पादक छ ।नेपालमा राजाहरुले २४० बर्ष शासन गरेका थिए भ्ने गणतन्त्र स्थापना भएको दुई दशक भएको छ ।

तुलना गर्ने हो भने राजतन्त्र भन्दा गणतन्त्रमा बिकासमा क्रान्ती भएको छ । राजतन्त्रले सयौं बर्ष गर्न नसकेको काम गणतन्त्र नेपालमा दशकमा नै पूरा भएका छन ।

कोरोना संक्रमित करिनाले बच्चालाई सम्झदै गरिन् भावुक पोस्ट

 

प्रतिक्रिया दिनुहोस