प्युठान स्वर्गद्वारीको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ २० गते सोमबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
आँटेको र ताकेको कार्य पुरा होला। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
सामान ह’राउने योग छ। पारिवारिक उल्झनमा परि आँटेको काम वि’ग्रनेछ। सौन्दर्यतामा धन ख’र्च हुनेछ। प्रेममा म’नमु’टाव रहला।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। जोश जाँगर र उमङ्ग बढ्नेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
शरीर भारि र मन अ’स्थिर रहने सं’केत देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मु’स्किल पर्ला। घरायसी वि’वाद बढ्ला।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
न्या’यिक कार्यमा सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत वढ्नेछ। नयाँ कार्य वा रोजगार पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
निर्णायक क्षमतामा क’मी आउनेछ। स्वस्थ्य सम्बन्धी चि’न्ता बढ्नेछ। चु’नौतीको सामना गरी ग’लत निर्णय लि’नपुगिएला स’चेत रहनुहोला।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। मनोरञ्जनमा सहभागीता भइएला।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
मान प्रतिष्ठामा बृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नयाँ कामको थालनी होला।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। बोलीको प्रभाव बढ्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। पढाइ लेखाइमा प्रगति हुनेछ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
विशिष्ठ व्यक्तिको साथ पाईनेछ। राजननितक कार्यमा सफलता मिल्नेछ। जोश,जाँगर र हिम्मत बढ्नेछ। शेयर बजारको कारोवार हुनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुनेछ। पुनर्मिलनको योग रहेको छ।

प्रतिक्रिया दिनुहोस