नायक बन्न पलले भोगेका दुख र कष्ट सानो छैन, हिरो बन्दा बुवासँग बोलचाल भएन (भिडियो सहित)

दागंका स्थानिय बासीन्दा पल शाह’को वास्त’विक नाम धेरैलाई थाहा नहुन सक्छ । उनको नाम पूर्ण विक्रम शाह हो । फिल्म क्षेत्रमा आएपछि पूर्णवि’क्रमवाट पल बने ।

१६ वर्षको उमेरमा एसएलसी पास भएपछि उनी थप अध्ययन गर्न काठमाडौं आए । उनको बुवाको चाह’ना थियो छोरा सेकेण्ड लेफ्ट’नेन्ट बनेर देश’को सेवा गरोस् । तर उनले बुवा’को इच्छाको पाल’ना गरेनन् त्यसैले बुवाको मनमो छोरा प्रति अलि’कति गुनासो थियो ।

फिल्म एडिटर बन्ने चाहना पुरा गर्न उनी त्यतै मोडिए । जसका कारण उनको बुवासं’ग केही’ महिना बोलचा’ल पनि बन्द भयो । उनीसंग कुनै समय डेराभाडा तिर्ने पैसा नहुँदा घरभेटी’ले निकाली दिए’का थिए ।

काठमाडौंको अनाम’नगर, पुरानोबानेश्व, पुतली’सडक, वागवजार क्षेत्रमा खाएको नास्ताको उधारो अझै बााँकी छ । तर अहिले उनी सोही क्षेत्रमा कार कुदाउँदै हिड्छन् । उनी आफ्नो’ घरमा टेलिभिजन नहुँदा छिमेकीको घरमा टिभी हेर्न जान्थे ।

त्यतीबेला उनका छि’मेकी एक जना टिभी भिडि’यो सम्पा’दक थिए । फिल्म र कथा सकि’एपछि सम्पादकको नाम आउँदा उनले आफुपनि त्यस्तै बन्ने इच्छा राखे । एसएल’सी पास गरे’पछि उनले काठमा’डौंमा पढ्न आउने सपना पुरा गर्न पनि बुवासंग निकै संघर्ष गर्नुपरकेो थियो ।

उनी काठमाडौ आएर पनि उनी फिल्म सम्पादक’को घरमा आएर बसे । दाईले एक वर्ष लुकिलुकि सम्पादन’को काम पनि सिके । त्यसपछि म्युजिक भिडि’योमा सम्पा’दन गर्ने काम पनि गरे । तर विडम्बना उनले काम गरेको म्युजिक भिडियो बनाउने क’म्पनी पनि भाग्यो ।

त्यस पछि उनले नेपाल टेलिभि’जनमा सम्पा’दनको काम पनि गरे । तर त्यहाँ राम्रो तलब नहुने त्यही बेलामा एउटा निजी टेलिभि’जन तराई टेलिभिजनले राम्रो तलब दिन्छु भनेर बोलाए पछि नेपाल टेलिभि’जन छोडेर तराई टेलिभि’जनमा पुगेका थिए ।

तर ११ महिनासम्म उनले काम गरे’को तलब पनि पाएनन् । तर उन’ले अरु काम गरेर कोठा भाडा पनि तिरे । उनले साथीको जन्मदिनमा पनि जान नपाएको बताए । उनले फ्लया’टवाट निकाल्दा उनले आमालाई बहा’ना बनाएर सानो कोठा’मा बस्न आग्रह गरेका थिए । त्यतीबेला उनले नास्ता पनि खान सक्थेनन् ।

त्यतीनै बेला म्युजिक भिडियोमा का’म गर्ने अफर आए पछि उनको जिवनमा मोड आयो । म्युजिक भिडियो एडिट गर्दा उनलाई कलाकारले गरेको गल्ती थाहा हुन्थ्यो । उनले आफुले त्यो गल्ती फेरी गरेनन् ।

प्रतिक्रिया दिनुहोस