सर्लाहीको बागमती नगरपालिकाको ५ काे दोस्रो कार्यकालका लागि निवर्तमान मेयर भरतकुमार थापा

मलंगवा : सर्लाहीको बागमती नगरपालिकाको ५ काे दोस्रो कार्यकालका लागि निवर्तमान मेयर भरतकुमार थापा र उपमेयर लिलाकुमारी मोक्तानलाई निर्वाचित गरेका छन् ।

थापा प्रतिस्पर्धीभन्दा तीन हजार ९८९ बढी मत ल्याएर दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन्। ११ हजार ३५७ मतसहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका टंकबहादुर बस्नेत (गोकुल) ले सात हजार ३६८ मत मात्रै पाएका छन्।

त्यस्तै, १० हजार ८७९ मतसहित मोक्तान पनि दोस्रोपटक उपमेयरमा निर्वाचित भइन्। निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरिता घिसिङले सात हजार ७०५ मत मात्र पाइन्।

दोस्रो कार्यकालका लागि निवर्तमान मेयर भरतकुमार थापा र उपमेयर लिलाकुमारी मोक्तानलाई निर्वाचित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस