यी ७ चर्चित ‘सेक्स टिप्स’ जाे अफवाह मात्र हुन्।………भ्रममा नपर्नुहाेस् !

यौ-न जीवन तथा यौ-न कार्यलाई अझ स्वस्थ्य अनि रमाइलो बनाउने अनेकन उपाय छन्। तर केही यस्ता चर्चित से क्स टिप्स पनि छन् जो वास्तवमा काम गर्दैन् अर्थात यी टिप्स मिथ्या मात्रै हुन।

यस्ता छन् ति टिप्स
से क्स गर्दा आवाज– से क्सको समय आवाज निकाल्नु एक तवरले से’क्सी कार्य हो। तर छिमेकी पनि त र्सिने गरी आवाज निकाल्ने, कराउने न त स्वभाविक हो न स्वस्थ नै। यदि स्वभाविक आवाज होइन र ज बर’जस्ती निकालिएको हो भने बरु यसले तपाइको से क्स पार्टनरको मु’ड भने बिगा’र्न सक्छ।

टोक्ने वा चि’थोर्ने– हात र मुखको केही क्रिया आ नन्ददायक हुन्छ, साथै यस्तो गर्ने सल्लाह पनि दिइन्छ। तर पा गलझै छाला रातो हुने गरी टो क्ने वा चि थोर्ने काम पटक्कै गर्नु हुँदैन।

अवस्भाविक ठाउँमा औला– यहाँ अवस्भाविक ठाउँ भन्नाले पार्टनरको पछाडीको अं’गलाई इंकित गरिएको हो। से ’क्सको दौरान ‘एनस’मा औलाको प्रयोग गरि स्टिमुटेल गर्नुपूर्व आफ्नो पार्टनरलाई जानकारी दिनु आवश्यक हुनुपर्छ।

पार्टनको अगाडी ठूलो बन्ने– हेरेक यौ न सम्बन्धमा एउटा पार्टनर ‘बो’सी’ अर्थात हुकुम चलाउन खोज्ने हुन्छ। यो जरुरी पनि हो। तर यही व्यवहार रुखो भइदियो भने सारा खेल समाप्त हुन्छ। आफ्नो पार्टनरलाई काम अह्राउने काम ख्याल गरेर मात्र गर्नुस्।

जि ब्रोको अत्याधिक प्रयोग– कि स गर्दा जि ब्रोको प्रयोग से’क्सी मानिन्छ। तर अत्याधिक होइन। जथा’भावी रुपमा अन्य अं’गमा पनि जिब्रोको प्रयोग गर्दा धेरै अं’गमा थु क वा र्याल पर्दा कसैले पनि मन पराउँदैन।

कपाल तान्ने– से क्सको चरम समयमा पार्टनरको कपाल ता’न्ने काम ठिक जस्तो लाग्छ, तर बे’स्सरी होइन। विस्तारै कपाल ता’न्दा वा मुसा’र्दाको असर अर्कै हुन्छ भने बेस्स’री ता’न्दा पार्टनरको मु’ड खराब हुन्छ।

ड-र्टी टक– से क्सको समयमा अ-श्ली’ल शब्दहरु धेरै बोल्ने काम राम्रो होइन। यो पनि एक कला हो, बढी बोल्दा राम्रो सुनिदैन, मु’ड मात्र बि’गार्ने काम हुन्छ। त्यसैले बोल्दा ख्याल गर्नुपर्छ।

विवाहलाई बनारसको लड्डु भन्न थालिएको वर्षौं भयो । खाए पनि पछुताउने अनि नखाए पनि पछुताउने भएकाले विवाहलाई लड्डुसँग तुलना गरिएको होला ।

विवाह भएपछि महिला हुन् अथवा पुरुष, जिम्मेवारीमा बाँधिन्छन् भन्ने आमधारणा छ । हाम्रो नेपाली समाजमा विवाहका आफ्नै मूल्य–मान्यता छन् । ग्ल्यामर क्षेत्रमा त विवाहले अझ ठूलो भूमिका निर्वाह गर्छ ।

यो पनि हेर्नुहाेस्- नेपालका अविवाहित सुन्दरी

करियरले उचाइ लिइरहेका बेला विवाह गर्नु हुँदैन भन्ने मान्यता एकातिर छ भने अर्कातिर विवाहित अभिनेता–अभिनेत्रीहरूले सफलताको उचाइ चुमेका उदाहरण पनि छन् ।

केही त्यस्ता अविवाहित महिला सेलिब्रेटीहरू छन् जो दुलाहको पर्खाइमा छन् । यी सेलीब्रेटी मध्य कतिपय प्रेमसम्बन्धमा छन् भने कतिपय चर्चामा रहेअनुसार एक्लै नै छन् ।

श्रृंखला खतिवडा

मिस नेपाल वल्र्ड–२०१८ को उपाधिसँगै श्रृंखला खतिवडा देशकै चर्चित सेलिब्रेटी बन्न सफल भइन् । चीनमा सम्पन्न मिस वल्र्ड–२०१८ मा उत्कृष्ट प्रस्तुति दिएसँगै उनी नेपालीमाझ मात्र होइन, विश्वभर नै चर्चामा आइन् । समाजसेवामा समेत रुचि राख्ने श्रृंखलाले मकवानपुरको चेपाङबस्तीमा पुगेर सञ्चालन गरेको स्वास्थ्य अभियानले धेरैको मन जितेको छ ।

विज्ञापनहरूमा समेत सक्रिय भैरहेकी श्रृंखलालाई केही चलचित्रबाट अभिनयको प्रस्ताव समेत आएको छ । यद्यपि उनले अभिनय आफ्नो क्षमताको कुरा नभएको भन्दै ती प्रस्ताव अस्वीकार गर्दै आएकी छिन् । श्रृंखला अविवाहित छिन्। उनको ब्लगर सिसन बाँनियासँग प्रेम चर्चा भने चलिरहेको छ ।

सृष्टि खड्का

झन्डै १ सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी मोडल तथा अभिनेत्री हुन् सृष्टि खड्का । यी अविवाहित अभिनेत्रीले चलचित्र ‘परी’ मार्फत चलचित्रमा समेत पदार्पण गरेकी छिन् । सृष्टि केही साताअघि सार्वजनिक भएको एउटा हिन्दी गीतको म्युजिक भिडियोमा अभिनय गरेपछि चर्चामा आएकी थिइन् । उनले अभिनय गरेको डन्ट किल मी…गीतको म्युजिक भिडियोले पनि राम्रो प्रशंसा पाएको थियो । सृष्टिले र्‍याम्प फेसन शो तथा केही विज्ञापनमा समेत मोडलिङ गरेकी छिन् ।

प्रियंका एमभी

लामो समयदेखि रजतपटमा अभिनेत्रीका रूपमा पदार्पण गर्ने तयारी गरे पनि प्रियंका एमभीको त्यो साइत ढिला गरि जुर्यो । एमबीएकी छात्रा प्रियंकाले अनमोल केसीको चलचित्र क्याप्टेनमार्फत पदार्पण गरिन् । इन्स्टाग्रामका आफ्ना तस्बिर देखेपछि क्याप्टेन युनिटले आफूसमक्ष अभिनयको प्रस्ताव राखेको प्रियंकाको भनाइ छ ।

अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्न पाउनुलाई ठूलो अवसरका रूपमा लिएकी प्रियंकाले क्याप्टेनमा आवद्ध भएपछि अभिनयको प्रशिक्षणसमेत लिएकी थिइन् ।

रेश्मा घिमिरे

टिकटक क्विनको उपाधि पाइसकेकी सुन्दरी हुन्– रेश्मा घिमिरे । पेसाले नर्स यी सुन्दरी अभिनय क्षेत्रमा समेत आइसकेकी छिन् । केही विज्ञापनमा मोडलिङ गरिसकेकी यी अविवाहित सुन्दरीले केहि पहिला कालीप्रसाद बाँस्कोटाको इन्स्टाको फोटो शीर्षकको गीतमार्फत अभिनयमा पदार्पण गरेकी हुन् । निकट भविष्यमै उनी चलचित्रमा पदार्पण गर्ने तयारीमा छिन् ।

निरिशा बस्नेत

चलचित्र जानी नजानीबाट नेपाली रजटपटमा प्रवेश गरेकी अनुहार हुन्– निरिशा बस्नेत । यी अविवाहित सुन्दरी चलचित्र निर्देशक विश्व बस्नेतकी छोरी हुन् । मुम्बईलाई समेत कर्मथलो बनाउँदै आएकी निरिशाले केही हिन्दी धारावाहिकमा समेत अभिनय गरिसकेकी छिन् । अध्ययनका क्रममा मुम्बईमा भएकी निरिशाले हिन्दी धारावाहिक चन्द्रा नन्दिनीमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । स्टार प्लसबाट प्रसारण भएको उक्त श्रृंखलाको अभिनयबाट निरिशाले राम्रै प्रशंसा पाएकी थिइन् ।

उक्त धारावाहिकमा निरिशाले राजकुमारी इलिसको भूमिका निर्वाह गरेकी थिइन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी निरिशाले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातक गरेकी छिन् ।

उकुषा गिरी

चलचित्र ‘ब्याचलर बन्टि’ मार्फत रजतपटमा पाइला हालेकी अभिनेत्री हुन्— उकुषा गिरी । अविवाहित उकुषा पनि मोडलिङमार्फत चलचित्रमा आउन लागेकी हुन् । अघिल्लो वर्ष काठमाडौंमा सम्पन्न मिस एसिया नेपालको विजेता भएपछि उनले मिस एसिया ग्लोबल–२०१७ मा नेपालको प्रतिनिधित्व गर्दै बेस्ट पर्सनालिटी तथा ब्युटिफूल आइजको शीर्षक उपाधि हात पारेकी थिइन् । भीमसेनगोला, काठमाडौंकी उकुषा छोटो समयमै र्‍याम्प मोडलिङ तथा विज्ञापन केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।

आश्मा गिरी

युट्युबको वेब सिरिज रङ टाइममा अभिनय गरेर चर्चामा आएकी मोडल आस्मा गिरीले केही म्युजिक भिडियो तथा विज्ञापनमा समेत अभिनय गरेकी छिन् । आश्माले अभिनय गरेको पहिलो चलचित्र ‘ड्रिम गर्ल’ केही अघि प्रदर्शनमा आइसकेको छ । उक्त चलचित्रले औसत व्यवसाय गरे पनि आश्माको अभिनय तथा सुन्दरताले राम्रै प्रशंसा पाएको थियो । अविवाहित यी अभिनेत्रीले चलचित्रको अभिनयलाई निरन्तरता दिने योजना बनाएकी छिन् ।

उपासनासिंह ठकुरी

५ फिट ६ इन्च अग्ली उपासनासिंह ठकुरी अनमोल केसीको चलचित्र क्याप्टेनबाट रजटपटमा पदार्पण गरेकी हुन् । मोडलिङमा सक्रिय रहेकै बेला उनी चलचित्रमा आइपुगेकी हुन् । अविवाहित उपासनाले इन्स्टाग्राममा अपलोड गरिएका आफ्ना तस्बिरकै कारण चलचित्रमा आइपुगेकी हुन् । क्याप्टेनमा आबद्ध भएपछि अभिनयको प्रशिक्षण लिएकी उपासनाले अभिनयमै करियर बनाउने निर्णय गरिसकेकी छिन् ।

शिल्पा मास्के

चलचित्र द ब्रेकअपमार्फत रजतपटमा अाएकी नयाँ अनुहार हुन्— शिल्पा मास्के । त्यसो त यी अविवाहित अभिनेत्रीले द ब्रेकअपपछि कागजपत्र शीर्षकको अर्को चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् । यसअघि हलिउडको डाक्टर स्ट्ेरन्जमा छोटो भूमिका निर्वाह गरेकी शिल्पाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।

रजतपटमा पदार्पण गरेकै वर्ष तीनवटा चलचित्रमा अभिनय गर्ने अवसर पाएकी यी अभिनेत्रीलाई चलचित्रवृत्तमा लामो रेसको घोडाका रूपमा समेत हेर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस