श्रीमानलाई सँगै सुत्न नदिने र पकाएर नखुवाउने श्रीमतीलाई “६” वर्ष ‘जेल

आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पु’रुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मु द्दा हालेका छन् ।यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ ।

मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको ।आरोपमा मु-द्दा हालेका
हुन् । उनले आफ्नी श्रीमती विरु-द्ध दिएको उजु-रीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अ-पहेलना पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ ।

साथै ती ४७ वर्षका पुरुषले । आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको दाबि गरेका छन् ।
आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको आरोप छ ।
युरोपेली मुलुक इटलीमा यस्तो अनाैठो घटना भएको हो । आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध

अदालतमा मु द्दा हालेका छन् ।यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ । मध्य द’क्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको ।एजेन्सी

प्रतिक्रिया दिनुहोस