नेपाल–भारत सीमामा नेपाली सुरक्षाकर्मीमाथि भारतीयबाट आक्र’मण, चुप बसेनन् नेपाल प्रहरी, खोले फायर [video]

दाजुभाइले घरबाट निकालेपछि सडक नजिकै छाप्रोमा बसेकी दुई दिदीको हुने भयो सपना पुरा,एति धेरै राहत पाईन
धन सम्पतिलेव खुसि दिन सक्दैन भन्थे त्यो हो रैछ आज धुर्बसत्य बाहिर आयो सिन्धुपाल्चोककि माईली तामाङ र डोल्मा तामाङ्गको ।उनीहरु करोडौको मालिक हुन् तर यो समय सडकको बास भएको छ।सम्पति त रहयो तर आफ्नै मान्छेहरुले साथ न दिएर गाउँ बाट निकाला गरेपछि बिजोक अबस्थामा पुगेका यिनीहरु अहिले छाप्रोमा बस्छन।
बाबा आमाको सेहार सुसार गर्दा गर्दै बिहे गर्न भुलेका दुई दिदि बहिनीको न सन्तान छ न साहरा नै न आफ्नो आफन्ता नै आफ्नो भए।उनीहरु राहत कुरिरहे तर सरकारले राहत दिएन त्यो एउटा खालि जग्गामा बनेको एउटा सानो छाप्रोमा भोकै जीवन कटाईरहेको छन।उनीहरुको लागि तपाईको पनि सहयोग चाहिएको छ यदि सहयोग गर्न चाहनुहुन्छ भने सिधा कल गर्नुहोस जसको लागि कमल सरगम ९८५१२२४९७० मा कल गर्नुहोला
भिडियो हेर्नुहोस्:

पोखरा । समर वहादुर सुनार दुवईमा थिए । पोखरावाट वैदेशिक रोजगारीका लागि दुवईमा गएका थिए । तर उनको दुवईमै निधन भयो । उनको निधनको खास कारण खुलेको छैन । त्यहाँवाट पठाएको पत्रमा भाइलाई ४ वटा रोग लागेको देखाइएको समरको दाईले बताए । समरको आफन्त पनि वैदेशिक रोजगारीको लागि दुवईमा रहेका कारण निधन भएको ११ दिनमा उनको दुवईमै दा ह सं स्का र गरियो ।


दुवईमै दा ह सं स्का र भएपनि नेपालमा उनको नाममा गरिने कि रि या का विषयमा भने गाउँमा वि वा द उत्पन्न भएको छ । एकातिर भाई गुमाउनुपरेको पी डा छ भने अर्को तर्फ उनको परिवारले कि रि या बस्ने ठाउँ पनि पाएनन् । उनीहरु बसेको ठाउँ नजिकै यस्तै विपतको बेलामा बस्ने कि रि या घर पनि छ । जसलाई सबैले प्रयोग गर्छन तर दाई मोहनवहादुर सुनार भाइएको कि रि या सोही घरमा बसेर गर्छु भन्दा पाएनन् ।

उनी कथित तल्लो जातको भएका कारण आफुले त्यो सुविधा नपाएको बताएँछन् । उनले भाईको उता निधन भएको थाहा पाएपछि मोहनवहादुरले चैतको २६ गते नै त्यो समाज घरको साँचो मागे । घर लामो समय बन्द भएका कारण फोहर होला सफा गर्नुपर्ने अवस्था भएका कारण उनले साँचो मागेका थिए । तर उनलाई साँचो नै दिएनन् । साँचो माग्दा समाज घरका सदस्यहरुले अनेक आनाकानी गरे । सबैसँग गु हार माग्दा पनि उनले किरिया बस्ने घर पाएनन् ।

आफुलाई केही ब्यक्तिले यो बाहुन क्षेत्रीले बनाएको घर हो कामीलाई बस्न दिइन्न भनेर भनेको मोहनले बताए । उनले सोही विषयमा गाउँका अन्य ब्यक्ति आफुसंग वि वा द गर्न आएको बताए । एकातिर भाई गुमाउनुको पी डा बोकेको मोहन माथि गाउँले नै त्यसरी आ क्र म ण गर्न आएपछि निकै दु ख लागेको बताए । उनले घरभित्र बस्न दिन्नौं, वाहिर अर्को छाप्रो बनाएर बस भनेर भने, उनले भने, म जातिय विभेदको पाठशाला बनाउन चाहन्नथें त्यही भएर म मानिन ।

उनले यस्तो वेलामा पनि आफु माथि पटक-पटक गाउँले झ ग डा गर्न आइरहने बताए । स्थानियले समाजघरमा बस्न नदिएपछि अहिले उनको परिवार आफ्नै घरमा कि रि या बसेका छन् । कि रि यापुत्री भवन (समाज घर) मा बस्न नदिएपछि घरमै बसेको उनीहरुलेब बताएका छन् ।

प्रतिक्रिया दिनुहोस