मृ`त्यु अघि दिलमायाले बुद्दी सङ्ग गायको याे म’नछुने गित.. (भिडियाे हेर्नुस्)

काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा मृ“ त भेटिएकी सुनारबारे अनुसन्धान गरिरहेको प्रहरीले सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइ सोधपुछ गरेको थियो।

त्यसक्रममा श्रेष्ठले सुनारको सल आफूले महाराजगञ्जमा ना`लीमा फालेको प्रहरीसँग बताएका थिए। श्रेष्ठको बयान अनुसार महाराजगञ्जको इन्भेष्टमेन्ट नजिकको नालीमा सुनारले ओढ्ने गरेको सल फेला परेको प्रहरी स्रोतले जानकारी दियो। तर, श्रेष्ठले आफूले ह.., नगरेको बताउँदै आएका छन्।

श्रेष्ठले द`बाब दिएपछि सुनारले आ` त्मह.., गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। मृ- त सुनारको कोठामा मोबाइल समेत फेला परेको थिएन । अघिल्लो दिन सामाजिक सञ्जाल फेसबुकमा ‘सु“ सा- इड नोट’ लेख्नु र भोलिपल्ट आफ्नै कोठामा मृ“ त भेटिँदा पनि मोबाइल नभेटिनुले घ`टना शं`कास्पद देखिएको अनुसन्धान अधिकारीको विश्लेषण गरेका छन् । हेर्नुस् अब तलकाे भिडियाे:-

प्रतिक्रिया दिनुहोस