भारत र अष्ट्रेलियाले रक्षा सम्बन्धलाई मजवुत गर्ने

नयाँ दिल्लीस् भारत र अष्ट्रेलियाले बुधबार लडाई अभ्यास, इन्टेलिजेन्स (साझेदारी, पारस्परिक सुरक्षा जजिस्टिक र सैन्य(औद्योगिक सहयोगको साथसाथै खुला, लचिलो र सुरक्षित इन्डो(प्यासिफिकको साझा उद्देश्यमा दृढताका साथ काम गरेर आफ्नो रक्षा सम्बन्धलाई थप मजवुत गर्ने संकल्प गरे।

क्यानबेरामा एन्थोनी अल्बानीजको नयाँ सरकार सत्तामा आएपछि अस्ट्रेलियाका उपप्रधानमन्त्री र रक्षामन्त्री रिचर्ड मार्ल्सले भारतको पहिलो उच्चस्तरीय भ्रमणमा पूर्वी लद्दाखमा चीनसँगको दुई वर्ष लामो सैन्य मुठभेडमा भारतलाई अष्ट्रेलीयाले बलियो समर्थन गरेको पनि बताएका थिए ।

द्दण्द्दण् मा वास्तविक लाइन आफ कन्ट्रोलमा भारतीय सेनामाथिको आक्रमण हामी सबैले ध्यान दिनु पर्ने चेतावनी थियो। अष्ट्रेलिया त्यतिबेला भारतको सार्वभौमसत्ताको पक्षमा उभिएको थियो र अहिले पनि उभिएको छ,’ मार्ल्सले भने।

प्रतिक्रिया दिनुहोस