पुरुषत्व’को च्यालेन्ज गरेपछि युवकले लिए भियाग्राको ओभरडोज, २० दिन बितिसक्दा पनि शान्त हुन सकेन।

उत्तर प्रदेशको प्रयागराजमा एउटा यस्तो घटना बाहिर आएको छ, जुन सुनेर चकित परिन्छ ।

एक व्यक्तिले बढी आनन्द प्राप्त गर्नको लागि आफ्नो ज्यान जोखिममा पारे । एक २८ वर्षीय युवकले विवाहको केही दिनपछि भि-याग्राको ओ-भरडोज लिएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।

वास्तवमा यो सम्पूर्ण मामिला तब सुरु भयो जब तीन महिनाअघि भएको विवाहपछि युवकका साथीहरूले उनको पुरुषत्वलाई चुनौती दिएर यौ -न शक्ति बढाउन औषधि (भि-याग्रा) खाने सल्लाह दिए ।

पीडित युवकले २०० एमजी भि-याग्रा खाए
साथीहरूको सल्लाहमा युवकले २५-३० मिलीग्राम भि-याग्रा खान थाले पनि स-न्तुष्टि नपाएको महसुस भयो । त्यसपछि साथीहरूले डो-ज बढाउन सल्लाह दिएपछि पीडित युवकले २०० एमजी भि-याग्रा खाए । त्यसपछि उनको अवस्था बिग्रियो ।

युवकको गु-प्ताङ्ग यसरी उत्तेजित भयो कि २० दिन बितिसक्दा पनि शान्त हुन सकेन । युवकबाट दिक्क भएपछि बेहुली आफ्नो माइती गइन् । माइतीले उनलाई फकाएर घर पठाए तर कुरा अझै मिल्न सकेन । युवकलाई अस्पतालमा भर्ना गरेपछि श्रीमती त्यहाँबाट गइन् ।

चिकित्सकले शल्यक्रियापछि युवकको अवस्था सामान्य बनाए पनि अब जीवनभर समस्या रहिरहने स्पष्ट पारे । उनले सन्तान जन्माउन सक्ने भएपनि उनको गोप्य भागको तनाव अब अन्त्य नहुने त्यसैले, उनलाई सार्वजनिक स्थानहरूमा जान न्याप्पी वा कुनै टाइट लुगा लगाउन सल्लाह दिइयो ।

प्रतिक्रिया दिनुहोस