भाइरल हुदै दिलिप रायमाझीकी छोरी दिब्याकाे ‘ब्युटिफुल एण्ड बोल्ड’ फाटाेहरू, हेर्नुहाेस् तस्बिरहरू

पोखरा- नेपाली चलचित्र जगतका चर्चित नायक हुन् दिलिप रायमाझी । उनकी छोरी पनि अब जवान भएकी छिन् । उनी सामाजिक सञ्जालमापनि अपडेट हुन थालेकी छिन् ।

नेपालका चर्चित कलाकारका सन्तानहरु नेपाली चलचित्र क्षेत्रमा बिस्तारै डब्यु गर्दैछन् । अभिनेता दिलिप रायमाझीले समेत छोरी दिब्यालाई चलचित्र क्षेत्रमा ल्याउने तयारीमा रहेको बुझिएको छ । केहि पहिला उनी नयाँ फिल्मबाट डेब्यु गर्ने चर्चा चलेपनि त्यो सफल हुन सकेन । तरपनि उनी नेपाली फिल्मी नगरीमा लाग्ने उनका नजिकका ब्यक्तीहरू बताउछन् ।

सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि माथ खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्या कहिले डेब्यु गर्छिन् भन्ने चाँहि निर्क्याैल छैन ।

उनले शिवहरी पौडेलको फिल्मवाट डेब्यु गर्ने तयारी गरेको भनेर बजारमा चर्चा चलेपनि जुन सफल हुन सकेन । जे होस् उनकाे चर्चा भने सामाजिक संजालमा निकै चुलिएको छ । यसैक्रममा हामीले सामाजिक संजालबाट उनका केहि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छाै ।

प्रतिक्रिया दिनुहोस