काठमाण्डौकाे साेल्टीमाेडमा मोटरसाइकल दु’र्घटना हुँदा एक जनाकाे ज्या’न गयाे

काठमाण्डौ – काठमाण्डौमा भएको मोटरसाइकल दु’र्घटनामा एक जनाको ज्या’न गएको छ ।

काठमाण्डौ महानगरपालिका वडानम्बर–१२ को सोल्टीमोडमा मोटरसाइकल दु’र्घटना हुँदा चालक मकवानपुरका बुद्ध गोलेको ज्या’न गएको हो ।

दु’र्घटनामा घा’इते भएका २७ वर्षका गोलेको उपचारका क्रममा वीर अस्पतालमा ज्या’न गएको प्रहरीले जनाएको छ ।

प्रदेश नम्बर ३-०२-००७ प ९१९४ नम्बरको मोटरसाइकल गएराति दु’र्घटना भएको थियो । (फाइल तस्बिर)

प्रतिक्रिया दिनुहोस