बिहेमा गएका श्रीमान फर्केर घरमा आउदा कोठामा श्रीमतीसंग अर्कै पुरूष देखेपछि……

असार अनिल काहारको छिमे|कीको बिहे थियो। त्यो बिहेमा अनिल गएका थिए। घर फर्केर आउँदा उनले आफ्नो कोठा|मा श्रीमती`संगै अर्का पुरुष`लाई पनि देखे । उनले त्यो देखेर सहन सकेनन् । आफ्ना दाईलाई बोलाए, दाई र आफु मिलेर श्रीमती|संगै कोठामा भेटिएका कुर्मीको ज्या न लि’ए ।

कपिलबस्तु नगरपालिका ८ बेलौहमा भएको यो घट`नामा प्रहरीले ३ जनालाई प`क्राउ गरेको छ । प`क्राउ पर्नेमा कपिलवस्तु नगरपालिका ८ बेलौहवाका ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया श्रीमती छन्। बास्म`ती अनिलकी श्रीमती हुन् भने रमेश अनिलका दाजु हुन्।

कपिलवस्तु प्रहरीका अनुसार सोही ठाउँका १८ वर्षीय विजयबहादुर कुर्मी अनिलको कोठामा अनिल नभएको बेलामा श्रीमतीसंगै फेला परेका थिए । कपिलवस्तु प्रह`री प्रवक्ता प्रह`री नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार असार ७ गते कुर्मीको श`व फेला परेपछि प्रह`रीले अनु`सन्धान थालेको थियो ।

स्थानिय एक पोखरीमा भेटिएको श`व कुर्मीको हो भन्ने पहिचान खुले|पछि सम्बन्धीत ब्यक्ति खोज्दै जाँदा प्रहरी विवाहेत्तर सम्बन्धका कारण घट|ना भएको निष्कर्षमा पुगेको छ ।

अनु`सन्धान गर्दै जाँदा उनको असार ४ गते घट`ना भएको खुलेको छ । असार ३ गते अनिल काहारको छिमेकीको बिहे थियो। त्यो बिहेमा अनिल गएका थिए। विवाहमा सहभागी भएर उनी विहान पख रातीनै घर फर्किएका थिए । रातीको समयमा कुर्मीलाई आफ्नो कोठामा देखेपछि घट`ना भएको हो । कुर्मीसँगै उनकी श्रीमती पनि थिइन्।

प्रतिक्रिया दिनुहोस