नेपालकी डा. सोनिया हिराचन अमेरिकाको विश्व चर्चित अस्पतालको सीईओ बनिन्

काठमाडौं । नेपाली आमा सपुतहरुले विश्वभरी नै नेपालको नाम चम्काएका उदाहरण धेरै छन् ।

विश्वका विभिन्न ठूला र विकसित देशहरुको उपल्लो पदमा उनीहरु पुगिसकेका छन् । अहिले फेरी नेपाल आमाकी एक सपुतका लागि निक्कै ठूलो उपलब्धी प्राप्त भएको छ ।

सानेपा, ललितपुरकी डा. सोनिया हिराचन अमेरिकाको मिनेसोटा स्टेट फरेन्सिक साइकियाट्रिक अस्पतालको सीईओ बन्नुभएको छ ।

यस किसिमको संस्थामा सीईओ नियुक्त हुने उनी सम्भवतः पहिलो नेपाली महिला हुनुहुन्छ । उहाँको यो उपलब्धी विश्वभरी रहेका नेपालीका लागि गर्वको विषय बनेको छ । उहाँलाई सफल कार्यकालको शुभकामना ।

Meet Soniya Hirachan, MD

Dr. Hirachan is an adult psychiatrist practicing in Minnesota, serving the New Prague and surrounding areas.

She specializes in the assessment and treatment of adults with a variety of psychiatric and mental health conditions including depression; bipolar disorder (manic depression); anxiety disorders (including panic disorder, generalized anxiety disorder, and social anxiety disorder); obsessive-compulsive disorder (OCD); post-traumatic stress disorder (PTSD); dissociative disorders; schizophrenia and other psychotic disorders; substance use disorders / addiction; attention-deficit hyperactivity disorder (ADHD); and personality disorders.

प्रतिक्रिया दिनुहोस