सुरुङ युद्ध गरेर भएपनि लिपुलेक कालापानी फिर्ता गराएरै देखाउँछु: प्रचण्ड

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन्।

भारतीय जनता पार्टी (भाजपा) निकट थिंक ट्यांक ‘फाउन्डेसन फर पब्लिक अवार्नेस एन्ड पोलिसी’ (एफपिएपी) ले शनिबार नयाँ दिल्लीमा नेपाल–भारत सम्बन्धका विषयमा आयोजना गरेको अन्तक्र्रियामा उनले इतिहासले छाडेर गएका कतिपय विषयलाई सकारात्मक हिसाबले सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया दिनुहोस