शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन

काठमाडौं । शारीरिक सम्पर्कपछि महिलाहरूमा यस्ता धेरै परिवर्तनहरू हुन्छन् जुन विश्वास गर्न गाह्रो हुन्छ ।यी परिवर्तनहरू शारीरिक मात्र होइन, मानसिक र तिनीहरूको भावनाहरूसँग सम्बन्धित छन् ।

केही बाहिर नै देखिने खालका परिवर्तनपनि हुन्छन् । यीमध्ये धेरै कुरा महिलाहरूले मात्र महसुस गर्छन् तर आफूमा कसरी परिवर्तन भइरहेको छ भन्ने कुरा उनीहरू आफैंले भने बुझ्दैनन्।यहाँ जान्नुहोस् यस्ता १० परिवर्तन जुन महिलाले शारीरिक सम्पर्कपछि महसुस गर्छन् तर कमैलाई यसको बारेमा केही थाहा छः

१, महिलाहरु शारीरिक सम्पर्कसँग सम्बन्धित हरेक कुरामा छिट्टै उत्साहित हुन्छन् । पुरुषको तुलनामा महिलाहरु हरेक सानो कुरामा बढी उत्साहित हुन्छन्२, शारीरिक सम्बन्धका दौरानमा महिलाहरूले कुनै पनि प्रकारको गन्धलाई मन पराउँदैनन्। उत्तेजित भएपछि राम्रो वा नराम्रो गन्ध थाहा हुँदैन ।

३, तर महिलाहरूले हल्का स्पर्श पनि महसुस गर्छन्। शारीरिक सम्पर्कका क्रममा उनीहरुको मस्तिष्कका अनुभूति तरंगहरु बढी सक्रिय हुन्छन् ।४, शारीरिक सम्पर्क गर्दा सही समयमा शरीरका आवश्यक अंगहरु आफैं अनुसारको आकार लिन्छन् ।

५, पुरुषको तुलनामा महिलाले उत्कट शारीरिक सम्पर्कको आनन्द लिन्छन् । किनभने कुनै पनि प्रकारको तनाव महिलाको शरीरले नरम स्पर्शको रूपमा महसुस गर्छ।६, शारीरिक सम्पर्कका क्रममा पूर्ण रूपमा उत्तेजित हुँदा महिलाको स्तनको आकार बढ्छ ।

प्रतिक्रिया दिनुहोस