बेच्न खोज्दा मालिकको अंगालोमा मानिसजस्तै बेस्सरी रोयो यो बाख्रा! (भिडिओ)

काठमाडौं। हामी मानिसहरु विश्वभर व्यवसायिक रुपमा बाख्रा, भैँसी, गाईजस्ता जनावर पाल्छौं र फाइदाको लागि बेच्छौं।

यसरी नै एक कृषकले आफ्नो एक बाख्रालाई बेच्न लाग्दा उक्त बाख्रा मालिको अंगालोमा आएर बेस्सरी रुन्छ।

यतिबेला सो भिडिओ विश्वभर निकै भाइरल बनिरहेको छ। मानिसहरुले विभिन्न खाले प्रतिक्रिया पनि जनाइरहेका छन्।

वास्तवमा जनावरको पनि हामी मान्छेको जस्तै भावना हुँदो रहेछ भनेर यो दृश्यले पुष्टि गरिदिन्छ।

आफ्ना मालिकलाई ती बाख्राले निकै माया गर्ने हुनाले त्यो बाख्रा विछोडका बेलामा हामी मान्छैजस्तै दुखी भएको प्रतिक्रिया आइरहेको छ।

(भिडिओ)

प्रतिक्रिया दिनुहोस