चर्चित कमेडियन कपिल शर्माका फ्यानका लागि आयो दुखद खबर !

भारतका चर्चित कमेडियन कपिल शर्मा बेला बेलामा विबादमा तानिने पात्र हुन् । आफ्ना सहकर्मी सुनिल ग्रोबरलाई विमानमा नै दु’ब्र्य:बहार गरेको आ:रो’पमा लामो समयदेखि विबाद खेपेर आ:लो’चना बेहोरेका कपिलललाई मुम्बईस्थित अ’प:राध अनुसन्धान विभाग ९सिआइयू०ले बयानका लागि बोलाएको हो ।

गाडी चो:री आ:रो’पमा पक्राउ गरेका व्यक्तिका बारेमा बयान दिन कपिललाई बोलाइएको भारतीय मिडियाले जनाएको छ । मुम्बईं प्रहरीका गाडी चोरी गर्दै स्वरूप फेरेर बेच्ने आ:रो:पमा दीलिप छाबडिया नामका कार डिजाइनरलाई प:क्राउ गरेको थियो। उनैले दिएको बयानका आधारमा कपिललाई थप सोधपुछका लागि बोलाइएको हो । कपिलका अनुसार दीलिपले भ्यान बनाउन भारू ५ करोड ७० लाख लिइसकेका छन्

प्रतिक्रिया दिनुहोस