यी दुई राशिका पुरुषकोे हुन्छ भगवान शिवको जस्तो भाग्य, पाउँदछन् पार्वती जस्तै धर्म पत्नी !

काठमाडौँ । सामान्य रुपमा हामीलाई थाहा नै छ कि देवताका पनि देवता महादेव बहुतै दयालु प्रवृतिका भगवान हुनुहुन्छ । इनको कुपा जुन व्यक्तिमाथी हुन्छ त्यस्ता व्यक्तिको सँधैभरी कल्याण हुने गर्दछ ।

शिवजी सफा मनले गरेको पुजाबाट अत्यन्तै छिट्टै खुशी हुने गर्दछन् र आफ्नो मनअनुसारको फल पनि दिने गर्दछन् भन्ने मान्यता रहेको छ । यसमा हाम्रो ज्योतिषमा यस्ता २ राशिको बारेमा व्याख्या गरिएको छ जसमाउनीहरु भगवान शिवजीको जस्तै किस्मत लिएर जन्मेका हुन्छन् र त्यस्ता व्यक्तिलाई भगवान पार्वती जस्तै धर्मपत्नी पनि मिल्ने गर्दछन् भन्ने मान्यता रहेको छ । त्यसैले आज हामी यी राशिको बारेमा बताउन जाँदैछौ ।

यी राशिका चक्रमा शिवजीको कुपा सँधै भइराख्ने गर्दछ । यस्ता व्यक्तिहरुको किस्मत खुल्ने गर्दछ भने यी व्यक्तिलाई दिमागको राजा पनि भन्ने गरिन्छ । यिनीहरुको साथमा कहिल्यै पनि पैसाको कमी हुने गर्दैन । यती मात्रै होइन यी राशिका पुरुषलाई देवी जस्ती धर्मपत्नी मिल्दछन् भन्ने ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ ।

तपाईको किस्मतमा अचानक धन हासिल हुने योग रहेको छ । जो व्यक्तिहरु पैसाको कारेबार गर्ने या कुनै बिजनेस व्यापार गर्ने गर्दछन् त्यस्ता व्यक्तिलाई उनीहरुको साथीको भरपुर सर्मथन मिल्ने गर्दछ । तपाईलाई तपाईको बिजनेसमा फाइदा प्राप्त हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस